एप्पलले आईफोनका लागि पनि टाइप सि चार्जर उपलब्ध गराउने भएको छ । गत महिना यूरोपियन कमिसनले ईयूमा विक्रि गर्ने सबै फोन तथा ट्याबलेटमा सन् २०२४ सम्ममा यूएसबीसीनै उपलब्ध हुनुपर्छ भनेपछि आईफोनका लागि पनि टाइप सि चार्जर उपलब्ध हुने भएको हो ।
यूरोपियन कमिसनको भनेको मान्नैपर्ने आफ्नो बाध्यता रहेको एप्पलले बताएको छ । कम्पनी यो निर्णयबाट खुशी छैन् किनभने यूएसबीसी चार्जर सार्वजनिक...