निजी मेडिकल कलेजले पढाएनन् छात्रवृत्ति कोटामा विद्यार्थी

काठमाडौं : चिकित्सा शिक्षा आयोगले आगामी हालै मात्र नयाँ शैक्षिक सत्रका लागि विभिन्न निजी/सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षातर्फ स्नातकोत्तर (पीजी) तहको सिट निर्धारण गरेको छ।यसरी आयोगले बाँडफाँड गरेको सिटका आधारमा अब कलेज तथा स्वास्थ्य शैक्षिक प्रतिष्ठानहरुले सन् २०२४ को शैक्षिक कार्यक्रम सञ्चालन गर्ने छन्।चिकित्सा शिक्षा आयोगको स्थापना भएपछिको यो पाँचौँ शैक्षिक सत्र हो। यस पटक आयोगले स्नातकोत्तरतर्फ मेडिकल कलेजहरुलाई ८८८ सिट उपलब्ध गराएको छ।आयोग