नयाँ वर्षमा सामसङकाे माेबाइल किन्दा २ हजार छुट

काठमाडाैँ – सामसङले आफ्ना ग्राहकहरूको नयाँ वर्ष खास बनाउन अफर सार्वजनिक गरेको छ। ग्राहकहरूको नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ सामसङले नयाँ वर्ष सन् २०२४ को अवसरमा मोबाइलको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। बजारमा प्रचलनमा रहेका मोबाइलहरूको २ हजार रुपैयाँ कम गरेर उपलब्ध गराइएको सामसङले जनाएको छ।​ सामसङले ग्यालेक्सी ए ३४ ५जी, […]

सम्बन्धित सामग्री

नौ वर्षमा थपियो तीन हजार ११८ किमि प्रसारणलाइन

नेपालको विद्युत् प्रसारण प्रणालीमा नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारणलाइन निर्माण भएको छ । विद्युत्गृहबाट उत्पादित विद्युत् ग्राहकको घरसम्म पुर्‍याउन प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरूको आवश्यकता...

सुदूरपश्चिम प्रदेश: एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् ।

भारतमा एक वर्षमा सर्पको डसाइबाट ६४ हजार बढीको मृत्यु

भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ।

पाँच वर्षमा नौ हजार चिनियाँलाई बिजनेस भिसा

पछिल्लो ५ वर्षमा करिब ९ हजार चिनियाँ नागरिकले नेपालका लागि बिजनेस भिसा लिएका छन् । उद्योग विभागको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट सन् २०१७ यताको पाँच वर्षमा ८ हजार ८ सय ३९ जना चिनियाँले बिजनेस भिसा लिएका हुन् ।विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालमा बिजनेस भिसा लिनेमा चिनियाँ नागरिक सबैभन्दा अगाडि छन् भने चिनियाँपछि कोरियाली, जापानी, अमेरिकी […]

पाँच वर्षमा नौ हजार चिनियाँलाई बिजनेस भिसा

काठमाडौं । पछिल्लो पाँच वर्षमा करिब ९ हजार चिनियाँ नागरिकले नेपालका लागि बिजनेस भिसा लिएका छन् । उद्योग विभागको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट सन् २०१७ यताको पाँच वर्षमा ८ हजार ८ सय ३९ जना चिनियाँले बिजनेस भिसा लिएका हुन् । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालमा विजनेश भिसा लिनेमा चिनियाँ नागरिक सबैभन्दा अगाडी छन् भने चिनियाँपछि […]

एक वर्षमा भित्रियो एक हजार ८०७ विद्युतीय गाडी

काठमाडौँ । सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार एक वर्षमा एक हजार ८०७ वटा विद्युतीय चार पाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६१ मात्रै विद्युतीय […]

साढे चार वर्षमा १२ हजार बिजुली गाडी

काठमाडौं, फागुन २३ । सरकारको अस्थिर प्रकृतिको नीतिका बाबजुद साढे चार वर्षमा १२ हजार विद्युतीय सवारीसाधन आयात भएका छन्। पछिल्ला वर्षमा सर्वसाधारणको विद्युतीय गाडीतर्फ मोह बढ्दै आइरहेको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ५ हजार २ सय ३९ वटा विद्युतीय सवारीसाधान आयात भएका थिए। त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा यो संख्या ४ हजार […]

पाँच वर्षमा बलात्कारका १३ हजार घटना

काठमाडौं । महिलामाथि हुने जघन्य अपराधका घटना हरेक वर्ष बढिरहेका छन् । घरभित्रै पनि महिला असुरक्षित बनिरहेको तथ्यले झन डरलाग्दो चित्र देखाउँछ । पछिल्ला पाचँ वर्षमा महिला हिंसाका १८ हजार चार सय २३ घटना प्रहरीमा दताए भएका छन् । त्यसमध्ये बलात्कारका उजुरी मात्रै १३ हजार १७ छन्, जुन समग्र उजुरीको ७०.६५ प्रतिशत हो । ०७३र […]

एक वर्षमा थप एक लाख सात हजार घर पुनर्निर्माण भए

काठमाडौं।आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन्।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३१ हजार३५९ लाभग्राही पहिचान गरिएको छ भने ४१ हजार ७३८हजारले अनुदान सम्झौता गरेका छन्।पछिल्लो एक वर्षमा ४७ हजार ३८४ ले प्रथम किस्ता, ६९ हजार १० जनाले दोस्रो र ९२हजार ५७८ ले तेस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ।

एक वर्षमा करिब दुई हजार प्रहरीमाथि कारबाही

काठमाडौं।नेपाल प्रहरीले एक वर्षमा करिब दुई हजार प्रहरी कर्मचारीलाई कारबाही गरेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा १ हजार ९८२ जना प्रहरी कारबाहीमा परेका हुन्।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ हजार ९७४ जना प्रहरी कर्मचारीमाथि विभिन्न कारबाही गरिएको थियो। प्रहरी अनुशासन तोडेका कारण उनीहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।गत आर्थिक वर्ष विभिन्न दर्जाका ४ हजार ४३० जना प्रहरीलाई पुरस्कृत गरिएको थियो।