सप्तकोशीले कटान गरेको भू-भाग ‘संकटग्रस्त क्षेत्र’ घोषणा

१६ भदौ, काठमाडौं । सरकारले सप्तकोशीमा आएको बाढीले कटान गरेको भू-भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सप्तकोशी नदीमा आएको बाढीबाट भौतिक क्षति भएको भू-भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रालयका अनुसार उदयरपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ लाई यस्तो क्षेत्र […]

सम्बन्धित सामग्री

युक्रेनका चार भू–भाग गाभेको रुसको घोषणापछि युरोपेली सङ्घद्वारा भर्त्सना

रुसले युक्रेनका चार भू–भाग गाभेको घोषणा गरेपछि युरोपेली सङ्घले भर्त्सना गरेको छ । युरोपेली सङ्घका नेताहरूले युक्रेनको डोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेअर्सन क्षेत्रमा रूसले गरेको कब्जा घोषणालाई कहिल्यै मान्यता नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली सङ्घ (ईयू) का २७ सदस्य देशका नेताहरू सम्मिलित युरोपेली परिषद्ले रुसले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएका छन् । परिषद्ले निकालेको विज्ञप्तिमा युक्रेनी भू–भागलाई गाभ्ने रुसको कदमलाई गैरकानुनी उल्लेख छ । साथै विज्ञप्तिमा नियममा आधारित अन्तर्राष्ट्रि...

रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक घोषणा गर्दै

रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डाेनेट्स्क, जापोरिजिया र खेअर्सनलाई औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको बीबीसीले जनाएको छ । राजधानी मस्कोको रेड स्क्वायरमा घोषणा कार्यक्रमका लागि मञ्च तयार पारिएको छ । यसअघि भएको जनमत सङ्ग्रहमा ती क्षेत्रका धेरैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीले दाबी गरेका छन् । रुसको पछिल्लो कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमको झल्को दिएको छ । युक्रेनक...

रुसको नियन्त्रणमा रहेको केही भू–भाग खोस्न युक्रेनी सेना सफल

काठमाडौं । युद्धको क्रममा रुसको नियन्त्रणमा रहेको केही भू–भाग खोस्न युक्रेनी सेना सफल भएको दाबी गरिएको छ । युक्रेनको खार्किभ प्रान्तको इज्युम क्षेत्र रुसी सेनाबाट फिर्ता लिएको युक्रेनी सेनाको दाबी छ । उक्त क्षत्रेमा युक्रेनी सेनाले आक्रमण तिव्र पारेपछि रुसी सेना त्यहाँबाट भागेको दाबी पनि युक्रेनी पक्षको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देश […]

युक्रेनको २० प्रतिशत भू–भाग रुसी सेनाको नियन्त्रणमा

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताउनुभएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार त्यो बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफल भन्दा धेरै हो । लक्जम्बर्गको संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र यतिखेर मस्कोको हातमा पुगेको बताउनुभयो। त्यसमा सन् २०१४ मै रुसको […]

आफ्नो भू–भाग त्यागेर रुससँग युद्धविराम नगर्ने युक्रेनको अडान

युक्रेनले आफ्नो भू–भाग त्यागेर रुससँग युद्धविराम नगर्ने जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले अहिले चलिरहेको युद्ध कुटनीतिबाट मात्र सुल्झाउन सकिने अभिव्यक्ति दिएको एक दिनपछि युक्रेनले स्पष्ट रूपमा आफ्नो कडा अडान प्रस्तुत गरेको हो ।  जेलेन्स्कीका सल्लाहकारले युक्रेनको भू–भाग छोड्न पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूर्ण रुसी हस्तक्षेप ल्याउने बताउनुभएको बीबीसीले जनाएको छ । रुसले पूर्वी युक्रेनमा रहेको सेभरोडोनेस्क घेर्ने प्रयास गरिरहँदा युक्रेनको भनाइ आएको हो ।  युक्रेनी सश...