रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक घोषणा गर्दै

रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डाेनेट्स्क, जापोरिजिया र खेअर्सनलाई औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको बीबीसीले जनाएको छ । राजधानी मस्कोको रेड स्क्वायरमा घोषणा कार्यक्रमका लागि मञ्च तयार पारिएको छ । यसअघि भएको जनमत सङ्ग्रहमा ती क्षेत्रका धेरैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीले दाबी गरेका छन् । रुसको पछिल्लो कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमको झल्को दिएको छ । युक्रेनक...

सम्बन्धित सामग्री

रुसद्वारा युक्रेनका चारवटा राज्य अधीनस्थ

एजेन्सी । रुसले युक्रेनका चारवटा राज्यलाई औपचारिक रूपमा आफ्नो सम्प्रभुताभित्र गाभेको घोषणा गरेको छ । रुस र युक्रेनबीच भएको सात महिने युद्धपछि कब्जामा लिएका ती भूभागलाई रुसी अधीनस्थ भएको दावी गरेको हो । युक्रेनको पूर्वीदक्षिणी भूभागहरू दोनेत्स्क, लोहान्स्क, जापोरिजिया र खेर्सनलाई रुसले औपचारिक गाभेको जनाएको छ । क्रेमलिनमा आयोजित औपचारिक कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले […]

रुसद्वारा युक्रेनका चार वटा क्षेत्र आफ्नो मुलुकमा गाभिएको घोषणा

एजेन्सी । रुसले युक्रेनका चार वटा क्षेत्रलाई औपचारिक रुपमा गाभेको छ । मस्कोको रेड स्क्वायरमा आयोजित समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्क रुसमा गाभिएको घोषणा गरेका छन् । यसअघि क्रेमलिनको सेन्ट जर्ज हलमा रुसमा गाभिने क्षेत्रका पृथकतावादी नेताहरू र रुसी अधिकारीहरूबीच सम्झौतामा हस्ताक्षर भएको थियो । चार दिन अघि रुसले ती […]

युक्रेनका चार क्षेत्र रुसमा गाभिएको राष्ट्रपति पुटिनको घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र आफ्नो देशमा गाभिएको घोषणा गरेका छन्। पुटिनले शुक्रबार डोनेत्स्क, लुहान्सक, खेरसान र ज्यापोरिजियालाई रुसमा समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गरेका हुन्।यसअघि नै कब्जामा लिएको यी क्षेत्रमा रुसले केही दिनअघि जनमत संग्रह पनि गरेको थियो । यस क्रममा अधिकांश मत रुसमा गाभिने पक्षमा आएको उसको दाबी छ। अबको केही दिनमा रुसमा यी क्षेत्रलाई औपचारिक रूपमा समावेश गर्ने प्रक्रिया पनि सुरु हुनेछ।राष्ट्रपति पुटिनले युक्रेनलाई सैन्य कारबाही रोक्न र

युक्रेनले द्रूत मार्गबाट नेटो सदस्य बन्न निवेदन दिने जेलेन्स्कीको घोषणा

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले नेटो सैन्य गठबन्धनको सदस्यताका लागि औचारिक रुपमा निवेदन दिने बताएका छन् । रुसले युक्रेनका चार क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नेटो सदस्य बन्नका लागि द्रूत मार्ग अपनाउने बताएका हुन् । द्रूत मार्ग मार्फत नेटोको सदस्य बन्नका लागि औपचारिक रुपमा निवेदन दिने जेलेन्स्कीले बताएको समाचार संस्था रोयटर्सले […]

युक्रेनका चार शहर रुसमा गाभिएकाे घाेषणा गर्दै पुटिन

रुसले जनमत संग्रहबाट युक्रेनको करिब १८ प्रतिशत भूमि औपचारिक रूपमा गाभ्ने भएको छ । त्यसका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।

युक्रेनका ४ क्षेत्र रुसले औपचारिक रुपमा आज गाभ्दै

काठमाडौं । रुसले युक्रेनका ४ वटा क्षेत्रलाई आज (शुक्रबार) औपचारिक रुपमा गाभ्ने भएको छ । मस्कोको रेड स्क्वायरमा आयोजित भब्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वीयुक्रेनका दोनेत्स्क, लुहान्स्क, दक्षिण युक्रेनका जापोरिजिया र खर्सोनलाई रुसमा गाभेको औपचारिक घोषणा गर्नुहुने भएकाे हाे । त्यसअघि क्रेमलिनको सेन्ट जर्ज हलमा रुसमा गाभिने क्षेत्रका पृथकतावादी नेताहरु र रुसी अधिकारीहरुबीच सम्झौतमा […]

म्यारियटले औपचारिक रूपमै छाड्यो रुस

अन्तर्राष्ट्रिय चेन होटल म्यारियटले रुस छाडेको छ । रुसमा स्थापना भएको २५ वर्षपछि म्यारियटले आधिकारिक रूपमै रुस छाडेको हो । कम्पनीले रुसको राजधानी मस्कोमा रहेको आफ्नो कार्यालय बन्द गरेको छ ।रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला गरेपछि बहुराष्ट्रिय कम्पनीहरूले रुससँगको सम्बन्ध निरन्तर तोड्दै आएका छन् । यसैक्रममा म्यारियट होटलले पनि रुस छाडेको घोषणा गरेको हो । यसक्रममा म्यारियटले भनेको छ, ‘पश्चिमाले रुसमाथि लगाएको प्रतिबन्धका कारण होटल सञ्चालन असम्भव छ ।’रुसको भूमिमा म्यारियटको २२ व

रुसी राष्ट्रपति पुटिनले गरे युक्रेनविरुद्ध औपचारिक युद्धको घोषणा

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्।जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ कारबाहीको घोषणा गरेका हुन्।यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झ

विश्व युक्रेनका जनताको साथमा छ, क्षतिको जिम्मेवार रुस : बाइडेन

काठमाडौं : युक्रेनविरुद्ध युद्ध घोषणा गरेको रुसले त्यसबाट हुने क्षतिको जिम्मेवार रुस आफै हुने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन्। उनले रुसमाथि थप नाकाबन्दी लगाउन धम्की  दिए।रुसले युक्रेनमाथि औपचारिक युद्धको घोषणा गरेको केही मिनेटमै जवाफ दिँदै ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा युक्रेन आक्रमणबाट हुने क्षतिको पूर्ण जिम्मेवार रुस हुने चेतावनी दिएका हुन्। उनले नाटोसँग छलफल गरेर रुसमा कडा भन्दा कडा प्रतिबन्ध लगाउने चेतावनी दिए। उनले यस्तो अवस्थामा अमेरिका र साझेदार द