युक्रेनका राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो कुनै पनि भू–भाग दिन नसकिने बताउनुएको छ । उहाँले रुसलाई जमिन दिनु भनेको उसलाई बोलाइरहनुभएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले पश्चिमा देशको हतियारको सहयोगमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति जेलेन्स्कीले वसन्तयामको आक्रमण सुरु भइसकेको भन्दै युक्रेनी फौज रुसी आक्रमणको प्रतिरोध गर्न सक्ने बताउनुभएको छ । रुसले हतियारको भाषामात्रै बुझ्ने जेलेन्स्कीको भनाइ छ । युद्ध कहिले अन्त्य हुन्छ भन्ने बीबीसीको प्रश्नमा ...