रुसको नियन्त्रणमा रहेको केही भू–भाग खोस्न युक्रेनी सेना सफल

काठमाडौं । युद्धको क्रममा रुसको नियन्त्रणमा रहेको केही भू–भाग खोस्न युक्रेनी सेना सफल भएको दाबी गरिएको छ । युक्रेनको खार्किभ प्रान्तको इज्युम क्षेत्र रुसी सेनाबाट फिर्ता लिएको युक्रेनी सेनाको दाबी छ । उक्त क्षत्रेमा युक्रेनी सेनाले आक्रमण तिव्र पारेपछि रुसी सेना त्यहाँबाट भागेको दाबी पनि युक्रेनी पक्षको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देश […]

सम्बन्धित सामग्री

रुसको कब्जाबाट मुक्त शहर इजियम पुगे युक्रेनी राष्ट्रपति

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी सेनाबाट कब्जामुक्त गरिएको इजियम शहर पुगेका छन्। फिर्ता गरेको सहरमा पुगेर जेलेन्स्कीले आफ्नो सेनालाई धन्यवाद दिएका हुन्। उनी युक्रेनी झण्डा फहराउने कार्यक्रममा पनि सहभागी भए। खार्किभ, इजियमलगायत शहर पुनः नियन्त्रण गर्न सफल भएको युक्रेनी सेना अब डोनबास नियन्त्रणमा लिने योजनामा अघि बढिरहेको अधिकारीहरुले जनाएका छन्। हालसम्म युक्रेनी सेनाले रुसी नियन्त्रणमा गएको आठ हजार वर्ग किलोमिटर भू–भाग फिर्ता गरिसकेको अधिकारीको दाबी छ। युक्रेनको

रुसी नियन्त्रणमा रहेका केही भू–भाग फिर्ता गर्न सफल भएको युक्रेनको दाबी

काठमाडौं । रुसको नियन्त्रणमा रहेका केही क्षेत्र पुनः आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको छ । युद्ध सुरु भएको १ सय ९६ दिनसम्म आईपुग्दा युक्रेन आफ्नो भुमि फिर्ता लिन संघर्षरत छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई “सुखद समाचार“ को संज्ञा दिनुभएको छ । यद्यपी […]

तालिबानी विजयले उब्जाएको हाम्रो राष्ट्रिय सुरक्षा चुनौती

अगस्ट महिनाको १५ तारिखका दिनसम्म ३४ प्रान्तमध्ये कुनै एक प्रान्तीय राजधानी कब्जामा लिन तालिबान सफल भएको थिएन । विगत तीन साताभन्दा कम अवधिमा तलिबानले उसले ६ वर्ष लामो २० वर्षपूर्वको शासनकालमा भन्दा बढी भू–भाग कब्जा जमाइसकेको छ । तालिबानले मुल्हाह अब्दुल घानी बरदारको नेतृत्वमा सरकार गठन गर्दै छ । यतिखेर उसले ३३ प्रान्तहर…

तालिबानी विजयले उब्जाएको हाम्रो राष्ट्रिय सुरक्षा चुनौती

अगस्ट महिनाको १५ तारिखका दिनसम्म ३४ प्रान्तमध्ये कुनै एक प्रान्तीय राजधानी कब्जामा लिन तालिबान सफल भएको थिएन । विगत तीन साताभन्दा कम अवधिमा तलिबानले उसले ६ वर्ष लामो २० वर्षपूर्वको शासनकालमा भन्दा बढी भू–भाग कब्जा जमाइसकेको छ । तालिबानले मुल्हाह अब्दुल घानी बरदारको नेतृत्वमा सरकार गठन गर्दै छ । यतिखेर उसले ३३ प्रान्तहर…

विभेदमा गोरखा सैनिक

बेलायतमा कार्यरत नेपाली सैनिकले आफूहरूलाई बेलायती सैनिकसरह सेवा–सुविधा उपलब्ध गराउन माग गरेको वर्षौं भयो । यस विषयमा उनीहरुले धेरैपटक वार्ता गरे, आन्दोलन गरे, नेपाल सरकार तथा बेलायती सरकारसमेतको ध्यानाकर्षण गरे, तर समस्या जहाँको त्यहीं रहेको छ । नेपाल सरकार दाता राष्ट्र चिढिएला भनेर डराउँछ भने कुनै बेला विश्वको अधिकांश भू–भाग उपनिवेश बनाउन सफल संयुक्त अधिराज्य […]

'तालिबान काबुलबाट मात्र सात माइल टाढा'

देशभरि हिंसात्मक गतिबिधि तीब्र बनाएर भू भाग नियन्त्रणमा लिन सफल बिद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुलबाट मात्र ११ किलोमिटरको दूरीमा रहेको छ । स्थानीय एकजना सांसदले एपी समाचार संस्थाको कुराकानीमा तालिबान काबुल नजिक पुगेको बताउनुभएको छ । बीबीसीका अनुसार तालिबान हाल काबुलसँग जोडिएको चार अश्एब जिल्लामा छन् । काबुलको दक्षिणपट्टी उक्त जिल्ला अवस्थित छ ।

शे–फोक्सुण्डो क्षेत्र संरक्षणमा सहकार्य सफल, हेलिकाेप्टर उडानमा कडाइ

भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रबाट लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

विराटनगर नाकाबाट भित्रियो रेल

मोरङ – विराटनगरमा पहिलो पटक रेल भित्रिएको छ । भारतको बथनाहादेखि विराटनगर बुधनगर (भेडियारी) सम्मको रेलमार्ग ट्रायलको परीक्षण सफल भएको हो । बथनाहा–कटहरी १८ किलोमिटर दूरीमध्येको नेपाली भू–भाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको रेलको परीक्षण गरिएको थियो । रेल मार्गको परीक्षणसँगै बथनाहा–बुधनग...