युक्रेनको २० प्रतिशत भू–भाग रुसी सेनाको नियन्त्रणमा

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताउनुभएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार त्यो बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफल भन्दा धेरै हो । लक्जम्बर्गको संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र यतिखेर मस्कोको हातमा पुगेको बताउनुभयो। त्यसमा सन् २०१४ मै रुसको […]