धनगढी विमानस्थल अवरुद्ध

कैलाली, असोज २५ । समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर जहाज उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको हो । सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल […]

सम्बन्धित सामग्री

धनगढी विमानस्थल स्तरवृद्धिको योजना अलपत्र

धनगढी विमानस्थल स्तरवृद्धिका लागि गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि सरकारको बेवास्ताका कारण काम अघि बढेको छैन । तर विमानस्थलमा भौतिक संरचना सुधार लगायतका अन्य काम भने भइरहेका छन् ।

हवाई उडान प्रभावित

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ। काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।...

आजदेखि सात आन्तरिक विमानस्थल १८ घन्टा सञ्चालन हुने

चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थल १८ घन्टा खुला, टिआइएमा बढ्दै गइरहेको हवाई चाप व्यवस्थापन गर्न सहज हुने अपेक्षा, यात्रुलाई पनि सहज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गइरहेको एयर...

धनगढी विमानस्थल वरपरको जग्गामा कसले गर्‍यो रेखांकन ?

६ पुस, धनगढी । धनगढी उपमहानगरपालिका-१३ का धोखे रानाले विगत चार वर्षदेखि धनगढी विमानस्थल स्तरोन्नतीका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सुन्दै आएका थिए । धनगढी विमानस्थलबाट दक्षिणतर्फ डेढ बिघा जग्गा रानाको नाममा छ । त्यसबाहेक १० कठ्ठा ऐलानी जग्गा पनि उनैले वर्षौंदेखि जोतभोग गर्दै आएका छन् । शनिबार बिहान आफ्नो पूरै जग्गा पर्ने गरेर सिमेन्टका […]

समिट एयरको जहाजमा समस्या : धनगढी विमानस्थल अवरुद्ध

धनगढी : धनगढी विमानस्थल अवरुद्ध बनेको छ।धनगढीबाट बाजुरा जाने समिट एयरको जहाजको टायरमा समस्या आएपछि धावनमार्ग अवरुद्ध बनेको  विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए। टायरको खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ।समिट एयरको जहाज ग्राउन्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताए।‘टायर जाम भएर जहान उड्न सकेन। पाइलटले इन्जिनियरसँग सल्लाह लिइरहनु भएको छ। अब रनवेबाट सारेर विमानस्थल सञ्चालनको प्रयास गरिर

धनगढी विमानस्थल बुधबारदेखि सुचारु हुने

धनगढीः एक महिना बढी समयदेखि बन्द रहेकोे धनगढी विमानस्थल बुधबारदेखि सुचारु हुने भएको छ। धावन मार्गको मर्मत सुधार र पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेकाले बुधबारदेखि विमानस्थलमा नियमित उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए। धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका ल...

धनगढी विमानस्थल अझै एक साता बन्द रहने

अत्तरिया । एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ...

धनगढी विमानस्थल एक सातापछि मात्रै सञ्चालनमा आउने

कैलाली । एक महिनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल ...

धनगढी विमानस्थल थप एक साता बन्द हुने

धनगढी : कैलालीस्थित धनगढी विमानस्थल थप एक साता बन्द हुने भएको छ। धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र बिस्तारको काम सम्पन्न नभएपछि विमानस्थल थप एक साता बन्द हुन लागेको हो।  पहिलो पटक धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र बिस्तारको लागि बैशाख २१ गतेदेखि जेठ २२ गतेसम्म विमानस्थल बन्द गरिएको थियो। यो अवधिमा...

धनगढी विमानस्थल एक महिना बन्द हुने

धनगढी : सुदूरपश्चिम प्रदशको एक मात्र नियमित संचालनमा रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ। धावन मार्गको स्तरोन्नतीका लागि बिमानस्थल बन्द गर्न लागिएको विमानस्थल प्रमुख तेज बहादुर बुढ्थापाले जानकारी दिए। ‘लामो समय देखी धावन मार्गको स्तरोन्नती हुन सकेकेको छैन। त्यसैलाई बिमानस्थलमा सेवा रोक्ने निर्णय गरेका हौँ।...