समिट एयरको जहाजमा समस्या : धनगढी विमानस्थल अवरुद्ध

धनगढी : धनगढी विमानस्थल अवरुद्ध बनेको छ।धनगढीबाट बाजुरा जाने समिट एयरको जहाजको टायरमा समस्या आएपछि धावनमार्ग अवरुद्ध बनेको  विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए। टायरको खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ।समिट एयरको जहाज ग्राउन्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताए।‘टायर जाम भएर जहान उड्न सकेन। पाइलटले इन्जिनियरसँग सल्लाह लिइरहनु भएको छ। अब रनवेबाट सारेर विमानस्थल सञ्चालनको प्रयास गरिर