धनगढी विमानस्थल थप एक साता बन्द हुने

धनगढी : कैलालीस्थित धनगढी विमानस्थल थप एक साता बन्द हुने भएको छ। धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र बिस्तारको काम सम्पन्न नभएपछि विमानस्थल थप एक साता बन्द हुन लागेको हो।  पहिलो पटक धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र बिस्तारको लागि बैशाख २१ गतेदेखि जेठ २२ गतेसम्म विमानस्थल बन्द गरिएको थियो। यो अवधिमा...