धनगढी विमानस्थल स्तरवृद्धिको योजना अलपत्र

धनगढी विमानस्थल स्तरवृद्धिका लागि गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि सरकारको बेवास्ताका कारण काम अघि बढेको छैन । तर विमानस्थलमा भौतिक संरचना सुधार लगायतका अन्य काम भने भइरहेका छन् ।