पदीय गरिमा अपराधको ढाल होइन

मुलुकमा आपराधिक प्रवृत्ति राज्यबाटै संस्थागत र संरक्षित भयो । राष्ट्रघाती अपराधको नायक नेता बन्दै आए । ऐनकानुन नेताको आदेशमा निष्क्रिय हुन थाले । अनुसन्धान गर्ने सीआईबी नेताकै खेलौना बन्यो । राजनैतिक अपराधीले सबै प्रकारका अपराधमा छुट पाउनुपर्छ भन्ने मान्यता व्यवहारमा लागू हुन थाल्यो । ६० केजी सुन तस्करीको सीआईबीले गरेको पछिल्लो सतही अनुसन्धान प्रतिवेदनले यो […] The post पदीय गरिमा अपराधको ढाल होइन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

इन्जिनियरहरूले आफ्नो पदीय गरिमा जोगाउनुहोस् : मन्त्री गुरुङ

काठमाडौँ : शहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरूलाई आफ्नो पदीय गरिमा जोगाउन आग्रह गरेकी छन्।देश विकासको गर्विलो आधार र आम मानिसले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरूले आफ्नो गरिमा बचाउन ध्यान दिनुपर्ने मन्त्री गुरुङको भनाइ थियो।बुधवारबाट काठमाडौँमा शुरु भएको नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औँ राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै उनले नेपाली जनताको विकासको चाहनालाई सम्बोधन हुने गरी पूर्वाधार विकासका काममा इन्जिनियरहरू लाग्नुपर्ने आवश्यकता पनि औंल्याइन्। मन्त्री गुरुङले पूर्वाधार निर्माणको

सामाजिक सद्भाव र सहिष्णुता खलबलाएको भन्दै रविले मागे किरातीको राजीनामा

काठमाडौं, पुस ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले मन्त्री किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार रहेकाले पदीय गरिमा जोगाउन मन्त्रीमण्डलबाट बाहिरिनु पर्ने बताएका छन् । ‘संस्कृति मन्त्री […]

प्रतिनिधि सभाको जनादेशप्रति राष्ट्रिय सभा अध्यक्षको ‘अनावश्यक’ चासो

१९ मंसिर, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाको निर्वाचन परिणामप्रति चासो राखेका छन् । उनको चासो पदीय गरिमा, उत्तरदायीत्व र भूमिकाभन्दा बाहिर रहेको कतिपयको टिप्पणी छ । शनिवार राजधानीमा भएको ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक सेमिनारलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभाको चुनावी परिणामले सुखद संकेत नगरेको बताए । नयाँ दल र स्वतन्त्रले […]

ओलीलाई मन्त्री बडुको प्रश्न : प्रतिपक्ष दलको नेताको गरिमा बच्यो कि सकियो ?’

१३ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडुले एमाले अध्यक्ष केपी शर्मा ओलीले पदीय गरिमा कायम नगरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री बडुले बिहीबार एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिको प्रतिवाद गरेका थिए । ‘प्रतिपक्ष दलको नेताले आधारहिन र झुठा आरोप लगाउनुभएको छ । […]

प्रधानन्यायाधीश राणाविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनको आनाकानी

काठमाडौँ – सर्वोच्च अदालतको प्रशासनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको रिट निवेदन दर्ता गर्न आनाकानी गरेको छ। प्रधानन्यायाधीश राणाले पदीय गरिमा अनुकुलको काम नगरेकाले उनीमाथि छानबिनको माग गर्दै पेश भएको रिट निवेदन दर्ता गर्न प्रशासनले अलमल गरेको हो। अघिल्लो हप्ता नै अधिवक्ता माधवकुमार बस्नेतले राणाको काम कारबाहीको विषयलाई उठाउँदै अन्तरिम आदेशको माग गर्दै निवेदन दिएका थिए। […]

सभामुख सापकोटा संसदीय राजनीतिको कलङ्क : ओली

एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटाले पदीय गरिमा बिर्सिएर पार्टीका पक्षमा काम गरेको आरोप लगाएका छन् । सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्च, एमालेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी चुनावमा माओवादी नराम्ररी हार्ने ठोकुवा गरे । ‘एक तिहाइ होइन, एउटा पनि छोडिँदैन । अग्नि सापकोटाजस्तो संसदीय राजनीतिको कलङ्क मान्छे, फेरि सिन्धुपाल्चोकबाट निर्वाचित भएर संसद्मा पाइलो टेक्न पाउनुहुन्छ ? संसद्को सभामुखको गरिमा राखेको खोइ ।  पदीय ढोँगी , मर्यादा केही छैन । पदीय भूमिका र

संविधान दिवसमा विभूषित ९०३ जनामध्ये ८५ दिवंगत व्यक्ति

काठमाडौं, असोज ३ । मानपदवी, अलंकार र पुरस्कारले पुरष्कृत व्यक्तित्वको पदीय गरिमा बढाओस, मुलुककाप्रति अझ जिम्मेवार होस भन्ने उद्देश्यबाट विभूषित गरिन्छ । तर संविधान दिवसका दिन विभूषित गरिएका ९ सय ३ जनामध्ये ८५ दिवंगत भइसकेका पात्र छन् । पुरष्कृत अधिकांश अनुहारमध्ये शक्ति र सत्तामा रहेर रजगज गरेका र चाकरी बजाउनेहरुकै हाली मुहाली देखिन्छ । मानपदवी […]

अग्नि सापकोटाप्रति ओलीको आक्रोश- हामीलाई सिध्याउन खोज्नेलाई कसरी सभामुख मान्ने ?

नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर तीब्र आपत्ति जनाएको छ ।  सभामुख सापकोटाले पदीय गरिमा र निष्पक्षता कायम गर्न नसकेको तथा एमाले विरोधीको रुपमा आफूलाई प्रस्तुत गरेको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाए ।  संसद् भवन नयाँ बानेश्वरमा बुधवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सापकोटाले सभामुख पदको मर्यादाको खिल्ली उडाउने काम गरेको आरोप लगाएका हुन् । ‘सभामुखको सम्माननीय पदको मर्यादाको खिल्ली उडाउने काम भएको छ, पार्टी विशेषको कार्यकर्ता र प्रमुख प्रतिपक्षी दलको ...

'पदीय गरिमा खसाएर सभामुखद्वारा नगरपालिकाले गरेको कामको छानविन'

प्रदेश नम्बर २ का सभामुख सरोज यादवले पदीय गरिमाको ख्यालै नगरी सिम्रौनगढ नगरपालिकाले गरेको विकास निर्माणको छानविन गर्न शुक्रबार सिम्रौनगढ नगरपालिकामा टोलीसहित पुगेका थिए।...