१३ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडुले एमाले अध्यक्ष केपी शर्मा ओलीले पदीय गरिमा कायम नगरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री बडुले बिहीबार एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिको प्रतिवाद गरेका थिए । ‘प्रतिपक्ष दलको नेताले आधारहिन र झुठा आरोप लगाउनुभएको छ । […]