१९ मंसिर, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाको निर्वाचन परिणामप्रति चासो राखेका छन् । उनको चासो पदीय गरिमा, उत्तरदायीत्व र भूमिकाभन्दा बाहिर रहेको कतिपयको टिप्पणी छ । शनिवार राजधानीमा भएको ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक सेमिनारलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभाको चुनावी परिणामले सुखद संकेत नगरेको बताए । नयाँ दल र स्वतन्त्रले […]