अग्नि सापकोटाप्रति ओलीको आक्रोश- हामीलाई सिध्याउन खोज्नेलाई कसरी सभामुख मान्ने ?

नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर तीब्र आपत्ति जनाएको छ ।  सभामुख सापकोटाले पदीय गरिमा र निष्पक्षता कायम गर्न नसकेको तथा एमाले विरोधीको रुपमा आफूलाई प्रस्तुत गरेको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाए ।  संसद् भवन नयाँ बानेश्वरमा बुधवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सापकोटाले सभामुख पदको मर्यादाको खिल्ली उडाउने काम गरेको आरोप लगाएका हुन् । ‘सभामुखको सम्माननीय पदको मर्यादाको खिल्ली उडाउने काम भएको छ, पार्टी विशेषको कार्यकर्ता र प्रमुख प्रतिपक्षी दलको ...

सम्बन्धित सामग्री

सरकारी निवासमा गएनन् सभामुख

१७ माघ, काठमाडौं । शहरी विकास मन्त्रालयले सभामुख देवराज घिमिरेलाई लैनचौरस्थित सरकारी निवासमै बसाउने प्रयास गरेको छ । निवर्तमान सभामुख अग्नि सापकोटा बस्दै आएको लैनचौरस्थित सरकारी निवासमा बस्न वर्तमान सभामुख घिमिरेले आनाकानी गरिरहेका छन् । संसद सचिवालयका आन्तरिक व्यवस्थापन शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार सभामुखले लैनचौरस्थित सरकारी निवासमा दीर्घकालीन बसोबास हुन नसक्ने भएकाले नयाँ खोजी […]

सभामुख अग्नि सापकोटा सफल हुनुभयोः हरिबोल गजुरेल

काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सफल भएको बताएका छन् । “मैले नेकपाको स्थायी समितिको बैठकमै पार्टी, सरकार र संसद् नयाँ तरिकाले चल्नुपर्‍यो भनेर तीन वर्षसम्म दबाब सिर्जना गरें । तर त्यसको कुनै सुनुवाइ भएन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस […]

सभामुख-कानूनमन्त्री भेट, बोलाइयो कार्यव्यवस्थाको बैठक

६ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटा र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुबीच भेटवार्ता भएको छ । मंगलबारको प्रतिनिधि सभा बैठक अघि सोमबार सभामुख र कानूनमन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा भएका कुराकानीको विषय सार्वजनिक भएको छैन । तर एमसीसीबारे छलफल भएको हुनसक्ने कानूनमन्त्री निकट स्रोतले बतायो । सभामुख सापकोटाको सचिवालयका एक सदस्यले भने उक्त भेट नियमित […]

सभामुख अग्नि सापकोटा विरुद्धको रिट हेर्न नमिल्नेमा

सर्वोच्च अदालतले सभामुख अग्नी सापकोटाविरुद्ध परेको रिटको सुनुवाई बुधबार पनि नगर्ने भएको छ ।

सभामुख अग्नि सापकोटा र एमाले सांसदबीच चर्काचर्की

कारबाहीको सिफारिस भएका एमालेका १४ सांसदलाई पदमुक्त माग गर्दै सभामुखको च्याम्बरमा पुगेका एमालेका सांसदहरु  सभामुख अग्नि सापकोटा नभेटेपछि त्यसै फर्किएका छन् । यसअघि बिहीबार एमाले सांसद र सभामुखबीच चर्काचर्की भएको थियो ।बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरुले सभामुख बायस्ड भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए । सांसद शान्ता चौधरीले सभामुखको कार्यकक्षमा हिजो चर्काचर्की भएको र आज भने सभामुखले भेट नदिएको सञ्चारकर्मीलाई बताइन् ।

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेट, संसदको आर्थिक व्यवस्थापनबारे छलफल

संघीय संसदलाई व्यवस्थित ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा सभामुख अग्नि सापकोटा र अर्थ मन्त्री जनार्दन शर्माबीच  छलफल भएको छ। सोमबार सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भेट भएको हो। सभामुख सचिवालयको भनाइ...

सभामुख र संविधानविदहरूको छलफल जारी

काठमाडौं। सभामुख अग्नि सापकोटा र संविधानविदहरुबीच छलफल जारी छ। अहिले संविधानविद चन्द्रकान्त ज्ञवालीले आफ्नो धारणा राखिरहेका छन्। संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गरिरहेका हुन्। यसअघि सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनका विषयमा पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।

पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख अग्नि सापकोटा

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिए । यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।  २०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व

सभामुख र एमाले 'झगडा'ले सरकारले ल्याएका सात अध्यादेश अलपत्र

सभामुख अग्नि सापकोटा र सत्तारुढ नेकपा एमालेबीच बढेको दुरीले सरकारले ल्याएका तेजाब नियमन सहितका सात वटा अध्यादेश अलपत्र परेका छन्।

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख सर्वोच्चमा

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्।...