कांग्रेसको वडा तहको अधिवेशन स्थगित, क्रियाशील सदस्यता प्रतिवेदनपछि मात्रै नयाँ कार्यतालिका

नेपाली कांग्रेसको पदाधिकारी बैठकले साउन १२ गतेका लागि तोकिएको वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आगामी १३ गते क्रियाशील सदस्यता प्रतिवेदनपछि मात्रै नयाँ कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।  ‘हाम्रो पार्टीको विधानले मात्रै होइन, संविधानकै व्यवस्थाका कारण पनि १४ औं महाधिवेशन भदौ १६ गते पछाडि जान सक्दैन । यस विषयमा घनिभूत छलफल भएका छन् । क्रिया...

सम्बन्धित सामग्री

काँग्रेसमा ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लाग्न बाँकी

काठमाडौं, ९ असोज । नेपाली काँग्रेसको ६९ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लागी ६४ जिल्लाको वडा तहको अधिवेशन समेत भइसकेको छ । पालिका तहको चुनाव पनि बढेको छ । आज महोत्तरी, सिराहा, डोल्पा, सुर्खेत र बाँकेको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । ती जिल्लाको क्रियाशील सदस्यताको सूची समेत निर्वाचन समितिमा पुगेको बुझिएको छ । अब […]

काँग्रेस नेताहरुको कदम (फोटोफिचर)

काठमाडौं, ७ असोज । नेपाली काँग्रेसको महाधिवेशन मंसिरमा हुने या नहुनेमा अन्यौल बढेको छ । क्रियाशील सदस्यता विवादले १३ जिल्लाको वडा तहको अधिवेशन हुन बाँकी छ । कतिपय जिल्लाहरुमा पालिकाको अधिवेशन सरेको सरै छ । यसले महाधिवेशनबारे अन्यौल थपिएको छ । यसबारे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक पटक पटक बसेको छ । तर, कुरा मिल्न सकेको […]

काठमाडौँमा कांग्रेसको वडा अधिवेशन असोज ५ गते

काठमाडौँ – नेपाली कांग्रेसले काठमाडौँमा असोज ५ गते वडा अधिवेशन गर्ने भएको छ। बुधबार क्रियाशील सदस्यता सार्वजनिक भएपछि वडा तहको अधिवेशनको मिति तय भएको हो। केन्द्रीय निर्वाचन समितिले काठमाडौँसहितका दश जिल्लाको क्रियाशील सदस्यता बुधबारमात्रै सार्वजनिक गरेको छ। काठमाडौँ कांग्रेसका सभापति सबुज बानियाँका अनुसार नयाँ र पुरानो गरी जिल्लाबाट ३० हजार जनाको नाम क्रियाशील सदस्यताका लागि […]

पाल्पामा काँग्रेसको अधिवेशन स्थगित

नेपाली काँग्रेस पाल्पाको आज हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । निर्वाचन अधिकृत आउन ढिलाइ भएको र क्रियाशील सदस्यता छुटेका केही स्थानीय तहले वडा अधिवेशन गर्न नसकिने जनाएपछि स्थगित गरिएको हो ।  नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति  वीरबहादुर रानाले  निर्वाचन अधिकृतको कार्यव्यतस्तता र केही वडाका क्रियाशील सदस्यको नाम छुटेपछि  रोकिएको बताए ।  शनिवार पार्टीको बैठक बसेर  अधिवेशनको नयाँ मिति तोकिने उनले बताए । पाल्पामा क्रियाशील सदस्यता नामावली प्रकाशि

कांग्रेस कार्यालयमा जात्रैजात्रा

यतिबेला नेपाली कांग्रेसको नेतृत्वको सरकार छ। कांग्रेस सभापति शेरबहादुर देउवा देशका प्रधानमन्त्री छन्। यही बेला १४ औं महाधिवेशनको माहोलमा छ कांग्रेस। तर क्रियाशील सदस्यता विवादको कारण कांग्रेसले पाँचौ पटक कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति मंसिरमा धकेलेको छ। भदौ १८ बाट वडा तहको अधिवेशन तोकिएको छ। तर अझै पनि क्रियाशिल विवाद…

नेपाली कांग्रेसको तल्लो तहका अधिवेशन स्थगित

काठमाडौं : नेपाली कांग्रेसले साउन १२ गते हुने वडा लगायत सबै तहका अधिवेशन स्थगन गरेको छ।शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले तल्लो तहका सबै अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो।साउन १२ बाट गरिने भनिएको वडा तहको अधिवेशन क्रियाशील सदस्यता विवादले स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि अर्को मिति तोकिने उनले बताए।स्थानीय तलको अधिवेशनको तालिका फेरिने भए पनि यसबाट केन्द्रीय अधिवेशनक

अधिवेशन आउन १२ दिन बाँकीः क्रियाशील सदस्यतामै विवाद

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनको वडा तहको अधिवेशन आउन अब १२ दिन बाँकी छ। तर कांग्रेसले अझै क्रियाशील सदस्यता फाइलन गर्न सकेको छैन। कांग्रेस सभापति देउवा सरकारको नेतृत्वमा पुगेसँगै महाधिवेशनको मिति प्रभावित भएको हो। क्रियाशील सदस्यतामा विवाद देखिएपछि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा छानबिन समितिले यसको टुंगो लगाउन प्रयासरत छ। अहिलेसम्म कांग्रेसमा आठ लाख ५२ हजार बढी सदस्य सूचीकृत भएका छन्।

कांग्रेसको वडा तहको अधिवेशन आउन १२ दिन बाँकी, तर भएन क्रियाशील सदस्यताको फाइनल

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएको छ। वडा तहको अधिवेशन आउन अब १२ दिनमात्र बाँकी छ। तर कांग्रेसले क्रियाशील सदस्यता अझै फाइलन गर्न सकेको छैन। योसँगै असार ३० गते सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यको फाइनल नाम सार्वजनिक गरी साउन १२ बाट देशभरका वडा तहमा अधिवेशन शुरु हुने कार्यतालिका…