काठमाडौं, ९ असोज । नेपाली काँग्रेसको ६९ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लागी ६४ जिल्लाको वडा तहको अधिवेशन समेत भइसकेको छ । पालिका तहको चुनाव पनि बढेको छ । आज महोत्तरी, सिराहा, डोल्पा, सुर्खेत र बाँकेको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । ती जिल्लाको क्रियाशील सदस्यताको सूची समेत निर्वाचन समितिमा पुगेको बुझिएको छ । अब […]