काठमाडौँ – नेपाली कांग्रेसले काठमाडौँमा असोज ५ गते वडा अधिवेशन गर्ने भएको छ। बुधबार क्रियाशील सदस्यता सार्वजनिक भएपछि वडा तहको अधिवेशनको मिति तय भएको हो। केन्द्रीय निर्वाचन समितिले काठमाडौँसहितका दश जिल्लाको क्रियाशील सदस्यता बुधबारमात्रै सार्वजनिक गरेको छ। काठमाडौँ कांग्रेसका सभापति सबुज बानियाँका अनुसार नयाँ र पुरानो गरी जिल्लाबाट ३० हजार जनाको नाम क्रियाशील सदस्यताका लागि […]