क्रियाशील विवादले प्रभावित हुँदै कांग्रेस महाधिवेशन, ‘१२ गते वडा तहको अधिवेशन सम्भव नै छैन’

काठमाडौं : नेपाली कांग्रेसका नेता डा रामशरण महतले साउन १२ गतेबाट हुने भनिएको पार्टीको वडा तहको अधिवेशन सम्भव नभएको बताएका छन्। आज देउवाइतरका नेताहरुको बैठकमा क्रियाशील सदस्यता वितरणमा अनियमितता भएकोबारे छलफलपछि महतले स्थानीय तहको अधिवेशन तोकिएको समयमा नहुने आफूले देखेको बताएका हुन्। ‘आज क्रियाशील सदस्यता वितरणको बारेमा छलफल भयो। तराईमा…

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः डडेल्धुराको वडा अधिवेशन के हुन्छ?

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भदौ २५ मा डडेल्धुरामा वडा तहको अधिवेशन सम्पन्न भयो। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय र केन्द्रीय नेताहरूकै असहमतिबीच प्रशासनको सहयोगमा...

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट निवेदन खारेज

कोरोना महामारीलाई कारण देखाएर नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट खारेज भएको छ ।  बागमती प्रदेशका सांसद एवं कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले महामारीका बेला कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता गरेका थिए ।  सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हाको इजलासले उक्त मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।  कांग्रेस मंसिर ९ देखि १३ सम्म काठमाडौंमा १४ औं महाधिवेशन आयोजना गर्न लागेको छ । यसअघि भदौ १८ गते बाट वडा तहको अधिवेशन आयोजना भइसकेको छ ।  ...

कांग्रेस महाधिवेशन : दाङका ५० वडामा आज मतदान हुँदै

दाङ - नेपाली कांग्रेस दाङले आज सोमबार वडा तहको अधिवेशन गर्दैछ । कांग्रेसले १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि तल्लो तहमा अधिवेशन गर्न लागेको हो । जिल्लाका ५० वडामा सहमति भइसके पनि बाँकी ५० वडामा सोमबार मतदानमार्फत् नयाँ नेतृत्व चयन हुने कांग्रेस दाङ सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए ।  बिहान ७ …

कांग्रेस महाधिवेशन : काठमाडौंसहित २१ जिल्लामा वडा अधिवेशन अनिश्चित

कांग्रेसले शुक्रबारबाट १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सुरु गर्दैछ । तर, राजधानी काठमाडौंसहित २१ वटा जिल्लामा अझैपनि क्रियाशील सदस्यकै टुंगो लागेको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन ।

कांग्रेस महाधिवेशनमा क्रियाशीलकै अड्को

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन हुने नहुने क्रियाशील सदस्यताको विवाद समाधानमा नै निर्भर देखिएको छ । अहिलेसम्म क्रियाशील सदस्यताको विवादकै कारण महाधिवेशन सर्दै आइरहेको छ । कांग्रेसको महाधिवेशनको नयाँ कार्यतालिका अनुसार वडा तहको अधिवेशन १८ भदौमा सुरु भइसक्नुपर्छ । यो दिन आउन अब ११ दिन छ । तर, अझै पनि क्रियाशील सदस्यताको विवाद समाधान […] The post कांग्रेस महाधिवेशनमा क्रियाशीलकै अड्को appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस महाधिवेशन : क्रियाशीलको विवाद टुंग्याउन सकस

कांग्रेसले साताअघि बनाएको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार अब वडा तहको अधिवेशन हुन ११ दिनमात्रै बाँकी छ । तर, अधिवेशनमा ती वडाका मतदाता को–को हुने ? अझै निर्क्योल भइसकेको छैन । नेताहरूलाई सदस्यताको विषयमा उठेका विवाद मिलाउन हम्मेहम्मे परेको छ ।

कांग्रेस महाधिवेशन तीन महिना सर्यो, मंसिर ९ देखि गर्ने निर्णय

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन झण्डै तीन महिना सरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको महाधिवेशन क्रियाशील सदस्यता विवादका कारण अन्योलमा परेपछि महाधिवेशनको नयाँ तालिका निर्धारण गरिएको हो ।पार्टीको वैधानिकता खारेज हुने भएकाले महाधिवेशनको प्रक्रिया कांग्रेसले भदौ १८ देखि नै सुरु गर्ने छ । कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडुका अनुसार भदौ १८ मा वडा त

कांग्रेस महाधिवेशन बारेकाे अन्याेल कायमै

काठमाण्डाै - नेपाली कांग्रेसको हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन सार्नेबारे छलफल भए पनि टुङ्गो लाग्न बाँकी छ । आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको १४ औं महाधिवेशन गर्न सम्भव नदेखिएपछि संस्थापन पक्षले सार्ने प्रस्ताव गरेको छ । भदौमा वडा तहको अधिवेशन गरेर मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्नेबारे अनौपचारिक छलफल भए पनि यसबारे टुङ्गाे लाग्न सकेको छैन । महाधिवेशन सार्ने प्रस्तावमा रामचन्द्र पौडेल पक्षले असहमति जनाएको छ । पार्टीको वैधानिकता जोगाउन प्रक्रिया छोट्याएर भए पनि तोकिएको मितिमै महाधिवेश...

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।अब कांग्रेसको वडा तहको अधिवेशन सार्दा २८ वा २९ साउनमा गर्नेगरी सार्ने तयारी गरिएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच

कांग्रेस महाधिवेशन सर्ने निश्चित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ ।कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।अब कांग्रेसको वडा तहको अधिवेशन सार्दा २८ वा २९ साउनमा गर्नेगरी सार्ने तयारी गरिएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच्च स्र