कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने

काठमाडौं :  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।  बैठक आज विहान बिहान ९ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठक १४ औं महाधिवेशनको तयारीमा केन्द्रित हुने पौडेलले बताए।आजको बैठकले महाधिवेशन बारे थप निर्णय गर्न सक्ने पनि पौडेलले जानकारी दिए। यसअघि शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ का लागि तय वडा तहको अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो।यसैबीच कांग्रेसको क्रियाशील

सम्बन्धित सामग्री

कांग्रेस क्रियाशील सदस्यता विवाद अब ४ प्रतिशत मात्रै!

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले त्रुटी सच्याएर प्रतिवेदन बुझाएको छ। हिजो बसेको कांग्रेस पदाधिकारी बैठकले छानविन समितिलाई प्रतिवेदन बुझाउन २४ घण्टाको समय दिएको थियो। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा...

कांग्रेसका पदाधिकारीले छानबिन समितिमै फर्काए क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद सदस्यता छानबिन समितिमै फर्किएको छ । छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकले विवाद समितिमै फर्काएर समाधानका लागि १ दिनको समय दिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निजी निवासमा बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धी विवादमा सहमति हुन बाँकी रहेका विषयलाई टुंगोमा पुर्‍याउन क्रियाशील सदस्यता छानबिन समितिलाई नै जिम्मा दिएको छ । क्रियाशील सदस्यतासम्बन्धी अधुरा विषय पूरा गर्न बिह...

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो। यसअघि हिजोका लागि तय भएको बैठक स्थगित भएको थियो। हिजो क्रियाशील सदस्यता छानबिन समितिले तयार गरेको प्रतिवेदन सभापति देउवाले बुझेसँगै प्रतिवेदन अध्ययन गरी आगामी रणनीति तय गर्नुपर्ने भन्दै बैठक स्थगित गरिएको थियो । […] The post देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान ९ बजे बस्दैछ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठक १४ औं महाधिवेशनमा केन्द्रित हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।शनिबार बसेको बैठकले आजका लागि तय गरिएको वडा तहको अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो। क्रियाशील सदस्यता छानबिन समितिले आज आफ्नो प्रतिवेदन सभापति देउवालाई बुझाउने भएको छ।

कांग्रेस पदाधिकारी बैठक तीन घण्टा ढिलो सुरु

काठमाडाैं : नेपाली कांग्रेसको पदाधिकारी बैठक निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो गरी संचालन भएको छ।पार्टी कार्यालय सानेपामा बैठक भर्खरै सुरु भएको कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिए। दिउँसो २ बजेका लागि बोलाइएको बैठक ५ बजेबाट मात्रै शुरु भएको हो।क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न हिजो बैठक बोलाइएको भएपनि तयारी नपुगेको भन्दै आजका लागि स्थगित भएको थियो।बैठकमा क्रियाशील सदस्यता छानबिन बारे मापदण्ड बनाउने तयारी गरिएको छ। कांग्रेसले आगामी भदौमा पार्टीको १४ औं म

कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएन

१८ असार, काठमाडौं । क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड बनाउन बोलाइएको नेपाली कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएको छैन । दिउँसो 2 बजेका लागि बोलाइएको बैठक पाँच बज्दा समेत सुरु भएको छैन । शीर्ष नेताहरुसहित पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यलाई पनि बोलाएको बैठकमा नेताहरु पार्टी कार्यालय सानेपामा आन्तरिक छलफलमै छन् । क्रियाशील सदस्यता […]

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडाैं।नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बिहीबार बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्ड शीर्ष तहको बैठकबाट टुंगो लगाउने प्रयास भइरहेको छ। दिउँसो २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताबारे छलफल हुने

१३ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको छ । त्यसबारे छलफल गर्न छानविन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जानकारी […]