यामाहाको नयाँ स्कीमः मासिक किस्ता ७ हजारमा एफजेड मोटरसाइकल

काठमाडौं । यामाहाले कम रकम डाउन पेमेन्टका साथै, थोरै मासिक किस्ता तिर्नेगरी मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको छ । कम्पनीले ल्याएको यो स्कीम सिमित मोडलका मोटरसाइकल र स्कुटरमा लागु हुने कम्पनीले बताएको छ । यो योजना अन्तर्गत यामाहा एफजेड सिरिजकै सबैभन्दा कम मूल्यको एफजेड भी २ किन्ने ग्राहकले मासिक ७ हजार ३४८ रुपैयाँ किस्ता […]

सम्बन्धित सामग्री

थोरै मासिक किस्ता तिर्दा पुग्ने ‘डबल च्यान एबीएस’ भएको मोटरसाइकल

काठमाडौं । यदि तपाई थोरै किस्ता रकम तिरेर डबल च्यानल एबीएस भएको नयाँ मोटरसाइकल किन्ने योजना बनाएर बस्नु भएको छ भने बजाजको एन १६० तपाईको रोजाई हुनसक्छ । स्पोर्टी लुक्स र उच्च पर्फमेन्स गर्ने मोटरसाइकल खोज्ने युवाहरुको लागि ४० देखि ५० प्रतिशत डाउन पेमेन्ट तिरेको खण्डमा ब्याज तिर्नु नपर्ने स्कीममा पाउन सकिन्छ । यसरी मोटरसाइकल […]

जावाका मोटरसाइकल किन्नेलाई ५.५ प्रतिशत ब्याजमा दुई वर्षे किस्ता

काठमाडौं । जावा तथा येज्दीका मोटरसाइकलहरु कम ब्याजदरमै किन्न सकिने स्कीम सार्वजनिक भएको छ । कम्पनीले ५.५ प्रतिशत ब्याजमै मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो । अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा र येज्दी ब्राण्डका मोटरसाइकलहरुमा ल्याएको यो स्कीम नगदका साथै फाइनान्समा मोटरसाइकल खरिद गर्ने ग्राहकले फाइदा लिन सक्नेछन् […]

यामाहा आर १५ एमको मासिक किस्ता ११ हजार

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले संचालन गरिरहेको फाइनान्स स्कीममा आर १५ एम किन्ने ग्राहकले मासिक ११ हजार किस्ता तिर्नेगरी खरिद गर्न सक्नेछन् । यामाहा आर १५ एम किन्ने ग्राहकले १८ महिना, २४ महिना र ३० महिनाको मासिक किस्ता योजना छनोट गर्न सक्नेछन् । यो योजना अन्तर्गत ग्राहकले ५० […]

मासिक ८ हजार किस्तामा यामाहाको रेट्रो मोटरसाइकल

काठमाडौं, साउन १७। यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ३ लाख ४७ हजार ९०० रुपैयाँ मूल्य रहेको मोटरसाइकल मासिक ७ हजार ८९२ रुपैयाँ किस्ता तिर्नेगरी किन्न पाइने स्कीम दिएको छ । कम्पनीले मोटरसाइकलको मूल्यको ४० प्रतिशत डाउन पेमेन्टगरी बाँकी रकमलाई १८, २४ र ३० महिनाको अवधि मध्ये उपयुक्त एउटा छनोटगरी किस्तामा मोटरसाइकल खरिद गर्न सक्ने छन् […]

२० प्रतिशत डाउन पेमेन्टमा टीभीएस मोटरसाइकल, मासिक किस्ता ४ हजार मात्र

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकरिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले फाइनान्स स्कीम ल्याएको छ । कम्पनीले लो डाउन पेमेन्ट तथा लो मासिक किस्ता बुझाएर मोटरसाइकल तथा स्कुटर किन्न सकिने स्कीम ल्याएको हो । यो स्कीमअन्तर्गत ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरेर टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । २० प्रतिशत डाउनपेमेन्टपछि बाँकी […]

दैनिक किस्ता १ सय ३९ मा इलेक्ट्रिक स्कुटर

पेट्रोलको भाउ उच्च हुँदै गर्दा नेपालमा धेरै विद्युतीय स्कुटर तथा मोटरसाइकल ब्रान्ड भित्रिइरहेका छन् । यी कम्पनीहरूले उपभोक्तालाई आकर्षित गर्न विभिन्न स्किमहरू पनि ल्याइरहेका छन् ।

टीभएसका मोटरसाइकल तथा स्कुटर मासिक किस्तामा

टीभीएसले ग्राहकहरुको लागि नयाँ योजना ल्याएको छ । कम्पनीले ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याकंनबाटै डाउनपेमन्ट गरेर नयाँ टीभिएस बाइक किन्ने सक्ने योजना ल्याएको हो ।एक्सचेञ्ज गर्दा ग्राहकले मासिक किस्ता न्यूनतम ५ हजार ९९९ सम्म मात्रै तिर्दा हुने जनाएको छ । यस्तै ग्राहकले शून्य प्रतिशत ब्याजदर र ‘अन द स्पट एकचेञ्ज’को […]

मासिक ६ हजार किस्तामा छानेर टीभीएसको मोटरसाइकल

काठमाडौं । टीभीएसले कम मासिक किस्तामा मोटरसाइकल खरिद गर्न सकिने योजना ल्याएको छ । टीभीएसको आधिकारिक विक्रेता जगदम्वा मार्टसले एक्सचेन्जमा पुरानो मोटरसाइकल नै डाउन पेमेन्ट गरेर कम मासिक किस्ता मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई अफर दिएको हो । यो अफरमा ग्राहकले कुनैपनि पुरानो मोटरसाइकलको मूल्याङकबाट आउने रकमलाई नै डाउन पेमेन्ट निर्धारण गरेर नयाँ मोटरसाइकल खरिद […]

२०० सीसी मोटरसाइकलः कनेक्ट फिचर र सुरक्षामा अब्बल, मासिक किस्ता पनि सहज

काठमाडौं । सेग्मेन्टकै सबैभन्दा धेरै फिचर भएको मोटरसाइकल किन्न मासिक १० हजार ७ सय किस्ता तिर्नु पर्ने काठमाडौं । टीभीएस मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले केही समय अगाडि नेपाली बजारमा आरटीआर २०० फोर भीको नयाँ भर्सन आरटीएफआई सार्वजनिक गरेको छ । यो मोटरसाइकल २०० सीसी सेग्मेन्ट कै सबैभन्दा धेरै फिचर भएको मोटरसाइकल हो […]

टीभीएसका सवारी साधनहरुको किस्ता अब अब खल्तीबाट भुक्तानी

काठमाडौं । खल्ती डिजिटल वालेटले नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टीभीएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टीभीएसको मोटरसाइकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस