काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकरिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले फाइनान्स स्कीम ल्याएको छ । कम्पनीले लो डाउन पेमेन्ट तथा लो मासिक किस्ता बुझाएर मोटरसाइकल तथा स्कुटर किन्न सकिने स्कीम ल्याएको हो । यो स्कीमअन्तर्गत ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरेर टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । २० प्रतिशत डाउनपेमेन्टपछि बाँकी […]