काठमाडौं । टीभीएसले कम मासिक किस्तामा मोटरसाइकल खरिद गर्न सकिने योजना ल्याएको छ । टीभीएसको आधिकारिक विक्रेता जगदम्वा मार्टसले एक्सचेन्जमा पुरानो मोटरसाइकल नै डाउन पेमेन्ट गरेर कम मासिक किस्ता मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई अफर दिएको हो । यो अफरमा ग्राहकले कुनैपनि पुरानो मोटरसाइकलको मूल्याङकबाट आउने रकमलाई नै डाउन पेमेन्ट निर्धारण गरेर नयाँ मोटरसाइकल खरिद […]