काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले संचालन गरिरहेको फाइनान्स स्कीममा आर १५ एम किन्ने ग्राहकले मासिक ११ हजार किस्ता तिर्नेगरी खरिद गर्न सक्नेछन् । यामाहा आर १५ एम किन्ने ग्राहकले १८ महिना, २४ महिना र ३० महिनाको मासिक किस्ता योजना छनोट गर्न सक्नेछन् । यो योजना अन्तर्गत ग्राहकले ५० […]