काठमाडौं । यदि तपाई थोरै किस्ता रकम तिरेर डबल च्यानल एबीएस भएको नयाँ मोटरसाइकल किन्ने योजना बनाएर बस्नु भएको छ भने बजाजको एन १६० तपाईको रोजाई हुनसक्छ । स्पोर्टी लुक्स र उच्च पर्फमेन्स गर्ने मोटरसाइकल खोज्ने युवाहरुको लागि ४० देखि ५० प्रतिशत डाउन पेमेन्ट तिरेको खण्डमा ब्याज तिर्नु नपर्ने स्कीममा पाउन सकिन्छ । यसरी मोटरसाइकल […]