काठमाडौं । सरकारले कोभिड संक्रमणको चेन ब्रेकका लागि अहिले ७२ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या दैनिक ८ देखि ९ हजारको हाराहारीमा थपिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
संक्रमणको दरसँगै मृत्युदर पनि उच्च हुँदै गएको छ । मंगलाबार मात्रै २२५ जनाको कोभिड संक्रमणका कारण...