मेयर बालेनको आलोचना र समर्थन

प्रारम्भराजधानी सहरका प्रमुख बालेनजीको क्रियाशीलता र राष्ट्रियताका पक्षमा मुखरित भएका अभिव्यक्ति एवं कार्यले नेपालको राजनीति तरंगित बनेको छ । युवा ¥यापर बालेनलाई विशेषगरी युवाको समर्थन रहेको छ । स्वतन्त्र हैसियतमा निर्वाचन जितेका प्रमुख बालेनजीको कार्यशैली यसअघिका प्रमुखको भन्दा पृथक छ । राष्ट्रियताका पक्षमा विशेषगरी उनले केही निर्णयहरू लिए । पहिलो हो, हालैका दिनमा काठमाडौंका सिनेमा […] The post मेयर बालेनको आलोचना र समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाउँदैछः बाइडेन

२६ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाएको प्रतिक्रिया दिएका छन् । मंगलबार एउटा फण्ड रेजिङ कार्यक्रममा बोल्दै उनले इजरायलले गाजामा गरिरहेको अन्धाधुन्ध आक्रमणको आलोचना गरेका हुन् । इजरायल-प्यालेस्टाइन युद्ध सुरुभएपछि पहिलोपटक अमेरिकाले इजरायलबारे कडा टिप्पणी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले खबर लेखेका छन् । अक्टोबर ७ मा […]

प्रचण्डलाई समर्थन गरेर राप्रपा पनि लोकतन्त्रकै बाटोमा आयो : कमल थापा

२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आलोचना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संसदमा असाधारण समर्थन पाएपछि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत राप्रपाको निर्णयको आलोचना गरेका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै सुशासन र समृद्धिको निम्ति सरकारलाई समर्थन गर्न […]

उम्मेदवारको समर्थन वा आलोचना गर्ने कर्मचारीको ‘जागिर धरापमा’

काठमाडौं : निर्वाचन आयोगले उम्मेदवारको पक्ष वा विपक्षमा उभिने सरकारी कर्मचारीमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ। आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका हुन्।उनले स्थानीय प्रशासनका कर्मचारीले चुनावलक्षित राजनीतिक दलका उम्मेदवारसँग पक्ष वा विपक्षमा लागेर काम गरेको पाएमा ‘जागिर नै धरापमा’ पर्नसक्ने चेतावनी दिए। ‘कुनै ठाउँको स्थानीय प्रशासक वा कर्मचारी कुनै उम्मेदवारको पक्षमा

किन हुन्छ कांग्रेसभित्रै आरजुको आलोचना?

काठमाडौँ– आम निर्वाचनको मुखमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हैसियतको चासो र चर्चा छ। देउवासँगै उनकी पत्नी समेत रहेकी पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवाको पनि नाम जोडेर समर्थन र आलोचना दुवै हुन्छ। त्यत्ति मात्र नभई पार्टीका क्रियाशील सदस्य रहेका देउवा दम्पतीका एक्ला छोरा जयवीरसिंहका कारण कांग्रेसको राजनीति परिवारभित्र खुम्चिँदै गएको भन्दै कार्यकर्ता निरास […]

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ।...

अमेरिकाले ‘अपहरण शैली’ मा एसियाबाट समर्थन जुटाउन खोज्याे - चीन

चीनले अमेरिकामाथि अपहरणको शैलीमा एसिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ । चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वाशिङ्टनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भड्काउन खाजेको आरोप लगाउनुभएकाे हाे ।  साङ्ग्रिला डायलगको एक दिनअघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजक आरोपको संज्ञा ...

एमालेको घोषणापत्रमा नै सर्वोच्च अदालतको फैसलाको आलोचना

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र १४६ सांसदको समर्थन जुटाएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतको फैसलाको आलोचना गरेको छ । स्थानीय तह निर्वाचनका लागि एमालेले शुक्रबार (आज) जारी गरेको घोषणापत्रमै प्रतिनिधिसभा विघटनको प्रयासलाई अदालतले रोक्नु गलत भएको उल्लेख छ । ‘लोकतन्त्रमा सरकार सञ्चालनको वैधता सार्वभौम जनताबाट प्राप्त […]

एमसीसीबारे प्रष्ट धारणा नराखेको भन्दै माधव नेपालले गरे एमालेको आलोचना

१३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिकी सहयोगसम्बन्धी सम्झौताको विषयमा नेकपा एमालेले प्रष्ट धारणा राख्न नसकेको भन्दै आलोचना गरेका छन् । ‘केपी ओलीले एमसीसीलाई समर्थन गर्छु पनि नभन्ने र समर्थन पनि नगर्ने । न भाले न पोथीको चाल केपी ओलीले देखाइरहनु भएको छ’ शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै […]

माओवादीलाई संसद्कै चिन्ता

काठमान्डाैं / सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले चुनौती नै दिए पनि नयाँ सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी तयार नहुँदा माओवादीले भने समर्थन फिर्ता लिन सकेको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता... The post माओवादीलाई संसद्कै चिन्ता appeared first on Purbeli News.