अमेरिकाका ५० वटै राज्यमा गर्भपतनको माग गर्दै प्रदर्शन, टेक्ससमा जारी नयाँ कानुनको विरोध

एजेन्सी । अमेरिकामा गर्भपतनको समर्थनमा हजारौंले प्रदर्शन गरेका छन् । टेक्सस राज्यमा गर्भपतनको अधिकारमा केही परिमार्जन गरिएपछि त्यसको विरोध गर्दै प्रदर्शन भएको हो । अन्य राज्यहरुमा पनि कानुन परिमार्जन हुनसक्ने भन्दै त्यस विरुद्ध महिला तथा अधिकारकर्मीहरु प्रदर्शनमा उत्रिएका हुन । अमेरिकामा सन् १९७३ मै गर्भपतनलाई कानुनी मान्यता दिइए पनि रिपब्लिकनहरुले बेला बेलामा गर्भपतन सम्बन्धि प्रावधानहरुलाई […]

सम्बन्धित सामग्री

लोकसभा बैठकमा विपक्षीको विरोध

नयाँदिल्ली, ९ साउन । मणिपुरमा जारी हिंसाको विस्तृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने तथा मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगन भएको छ । प्रश्नोत्तरको समय सुरु भएलगत्तै विपक्षी दलहरुले विरोध गरेका थिए । सभामुख ओम बिरलाले विपक्षी सदस्यहरूलाई आफ्नो सिटमा बस्न आग्रह गर्दै प्रश्नोत्तरकालले […]

विप्लव लगायतविरुद्ध जारी पक्राउ पुर्जी फिर्ता लिन माग

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरिएको प्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका छन् । गत साउन १६ गते जिल्ला अदालत ललितपुरले विप्लवसहित २८ जना शीर्ष नेताहरु माथि ३५ दिने पक्राउ पूर्जी जारी गरेको थियो ।  त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै पार्टीका गुल्मीस्थित  कार्यकर्ताहरूले  पक्राउ पूर्जी फिर्ताको माग गरेका हुन् । यसअघि २०७७ साल फागुन २१ गते  उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध

माग पूरा नभएसम्म अनशन जारी रहन्छ : अध्यक्ष पराजुली

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका विद्यार्थीले मंगलबारदेखि त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय अगाडि आमरण अनशन शुरु गरेका छन्। त्रिविमा विकृति र विसंगति बढेको भन्दै १३ बुँदे मागसहित उनीहरू आमरण अनशन बसेका हुन्। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले १३ बुँदा माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन्। उनीहरूले त्रिविका दोषी पदाधिकारीहरूको राजीनामा माग समेत मागेका छन्। त्रिविले फेरि परीक्षामा प्रश्नपत्र हुबहु सोधेपछि चौतर्फी विरोध भइरहेको छ।.groupTitl

एमसीसीबारे श्वेतपत्र जारी गर्न हृदयेश त्रिपाठीको माग

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले एमसीसीका बारेमा श्वेतपत्र जारी गर्न माग गरेका छन् । प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले एमसीसीका सन्दर्भमा विभिन्न दल र नेताहरुले एक अर्कामाथि आरोप लगाउने काम भएको भन्दै यो कहिलेबाट सुरु भयो र कसको पालामा के के भयो भन्नेबारे श्वेतपत्र जारी गर्नुपर्ने बताए ।उनले एमसीसीबारे छलफल गर्न संसदमा भएको ‘वेल घेराउ’बाट नभइ सत्तारुढ गठबन्धनबाटै समस्या रहेको बताए । सत्ता गठबन्धनका केहीले एमसीसीबारे समर्थन र केहीले विरोध गर्दै आएक

बारको विरोध प्रदर्शन जारी

काठमाडौं–न्यायलयको शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि विरोध प्रदर्शन गरेको छ । यसअघि सर्वोच्च परिसरमा विरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधिश राजीनामा देउ भन्दै कालोपट्टी सहित विरोध गरिएको बारले जनाएको छ । बारका अध्यक्ष […]

बारको विरोध आज पनि जारी, प्रधानन्यायधीशको सवारी र सुरक्षा खोस्न वकिलहरूको माग

विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाउनुभयो ।

बारको विरोध प्रदर्शन अझै जारी

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल बार एशोसिएशनको विरोध प्रदर्शन जारी

काठमाडौं, कार्तिक १५ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले आजपनि विरोध प्रदर्शन जारी राखेका छन्। आइतबारदेखि सर्वोच्च अदालतको परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै विरोध प्रदर्शन गर्दै आएका छन् । मन्त्रिपरिषद, संवैधानिक परिषद लगायतमा भाग मागेको, […]

संविधान संशोधन नभएसम्म विरोध जारी रहनेछ : जनमत पार्टी

काठमाडौं, ३ असोज । देशैभर आज संविधान दिवस मनाइँदैछ । सोहि अवसरमा सिके राउत नेतृत्वको जनमत पार्टीले ३ असोजलाई कालो दिवसको रूपमा मनाउँदैछ । जनमत पार्टी संविधान संशोधनको माग गर्दै आएको छ । संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने पार्टीले जनाएको छ । पार्टीले संविधान दिवसको अवसरमा विभिन्न जिल्लाहरुमा विरोधका कार्यक्रम गर्न नेताहरूलाई पठाइएको महासचिव […]

भूमिसम्बन्धी आयोग विघटनको एमालेद्वारा विरोध, निर्णय सच्याउन माग (विज्ञप्तिसहित)

नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ । एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् । ३१९ भन्दा बढी पालिकाहरुमा लगत सङ्कलन पूरा भएर वर्षौंदेखि जारी समस्याको दिगो समाधान हुने दिशातिर सरकार अगाडि बढिरहेको बेला राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्ब