लोकसभा बैठकमा विपक्षीको विरोध

नयाँदिल्ली, ९ साउन । मणिपुरमा जारी हिंसाको विस्तृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने तथा मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगन भएको छ । प्रश्नोत्तरको समय सुरु भएलगत्तै विपक्षी दलहरुले विरोध गरेका थिए । सभामुख ओम बिरलाले विपक्षी सदस्यहरूलाई आफ्नो सिटमा बस्न आग्रह गर्दै प्रश्नोत्तरकालले […]

सम्बन्धित सामग्री

भास्करको कार्यालयमा भारत सरकारको छापा, लोकसभा बैठक प्रभावित

भारतको दैनिक अखबार भास्करको कार्यालयमा केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सिबिडिटी)ले छापा मारेको छ। छापा मार्नुको