नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरिएको प्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका छन् । गत साउन १६ गते जिल्ला अदालत ललितपुरले विप्लवसहित २८ जना शीर्ष नेताहरु माथि ३५ दिने पक्राउ पूर्जी जारी गरेको थियो । त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै पार्टीका गुल्मीस्थित कार्यकर्ताहरूले पक्राउ पूर्जी फिर्ताको माग गरेका हुन् । यसअघि २०७७ साल फागुन २१ गते उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध