हाँस्न र बोल्नसमेत सङ्कोच भएको भन्दै ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार भन्दै विभिन्न पालिकाहरूले नीति तथा कार्यक्रम चलाए । काभ्रेको पाँचखाल नगरपालिका र ताप्लेजुङको पाथीभरा गाउँपालिका यस्ता केही प्रतिनिधि पालिका हुन् । गत वर्ष पनि विभागले दाँतको महत्व बुझाउँदै अति दुर्गमका वञ्चित ज्येष्ठ नागरिकलाई लक्षित गर्दै दुई शिविर सम्पन्न गरेको छ र १० हजार बढीमा […]
The post सरकारबाट उपेक्षित दाँत तथा मुखको उपचार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.