सहज बन्दै दाँतको उपचार पद्धति

काठमाडौं : के तपाईं दाँतको समस्याबाट दुःखी हुनुहुन्छ? दाँत दुखाइको समस्या हिजोआज अधिकांश मानिसमा देखिने गरेको छ। दाँतको उपचार काठमाडौं उपत्यकामा सहज छ भने काठमाडौंबाहिर पनि सहज बन्दै गएको छ। दाँत बाँगोटिंगो हुने क्रम हाल बालबालिकामा अधिक रूपमा बढ्दो छ।दाँतको आफ्नो भागमा नअटाएर बाहिर वा भित्र उछिट्टिएको हुन्छ। कतिपय मानिसमा उम्रँदै दाँत बाँगोटिंगो हुने समस्या अधिक हुन्छ।बालबालिकालाई चिनीजन्य गुलियो खानेकुरा दिइन्छ, जसकारण उम्रिँदै दाँत किरा लाग्ने र दाँत दुख्ने समस्या हुन्छ। जसले गर्दा दाँत बिग्र

सम्बन्धित सामग्री

प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दाँतको उपचार गराएका छन् ।

'बिकाउनको लागी बाले अगाडि ‌दाँत हालिदिए, त्यसपछि कस्लाई वास्ता !'

दाँतको उपचार नगरेर मरिन्न क्यारे भन्ने ‌हाम्रो समाजमा दाँतको उपचारको लागि भनेर ‌पोखरासम्म आउने ‌चाजोपाजो कसरी मिलाउलिन् दिदीले।

पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजनाअन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताए ।नेपाल चिकित्सक आयुर्वेद संघको २५औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् । उनले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकाले योजनाअनुसार नै सरकार अघि बढीरहेको बताए । उनले […]

'हरेक पालिका अस्पतालमा आँखा र दाँतको उपचार'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताएका छन्। नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढी रहेको…

कुमारी बैंकका ग्राहकलाई बनेपा डेन्टल केयरमा २० प्रतिशत छुट

बनेपा डेन्टल केयरमा दाँतको उपचार गराउँदा कुमारी बैंकका ग्राहकहरूले २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

दाँतको उपचार 'आरसीटी': मिथ्या र सत्यता

जब दाँतको सडन इनामेल र डेन्टिनलाई सडाउँदै दाँतको सबैभन्दा भित्रि तहमा पुग्दछ, तब त्यहाँ रहेको नशाले प्रतिक्रिया जनाउँदछ। उक्त प्रतिक्रियास्वरुप नशामा रक्तसचार बढ्न जान्छ।

सस्तो छ नेपालमा दाँतको उपचार

बेलायतमा बस्ने नीता राई दाँतको रोगी हुनुहुन्छ । उहाँलाई दाँत दुख्ने समस्याले पिरोलिरहन्छ । बेलायतमा दाँतको उपचार गर्न धेरै महँंगो हुने भएकाले गत वर्ष नेपाल आउँदा उहाँले दाँतको उपचार गर्नुभयो । सुरुमा दाँतका लागि राम्रो र सस्तो भनेर वीर अस्पताल जानुभएकी राई वीरमा एउटा दाँतको उपचार गर्न एक महिनाभन्दा बढी समय लाग्ने भएपछि ओम समाज डेन्टल अस्पताल, कलङ्कीमा गएर तीन दिनमै सम्पूर्ण दाँतको उपचार गराउनुभयो ।

ग्राण्डीद्वारा ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु

काठमाडौँ / काठमाडौँको टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु गरेको छ । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि मङ्गलबारदेखि यस विधिबाट उपचार शुरु गरेको हो । अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा विपिन नेपालले व्यक्तिकै रगत निकालेर ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि... The post ग्राण्डीद्वारा ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु appeared first on Purbeli News.

दाँतको उपचार गराउँदा विरामीको मृत्यु

रेसुङ्गा हस्पिटलमा दाँतको उपचार गराउन गएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । दाँतको उपचार गर्न रेसुङ्गा अस्पताल पुगेका मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको ज्यान गएको हो । अर्यालको गिँजाको पिप निकाल्ने क्रममा बुधवार राती मृत्यु भएको हो।