काठमाडौं, १६ भदौ । लामो समयदेखि दाँतको समस्यासँग जुध्दै आएका नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले आज वीर अस्पतालमा तीनवटा दाँत निकालेर अस्थाई दात राखेका छन् । डा. शैली प्रधानको टिमले उनको दाँत राख्ने तथा परिक्षण गरेको हो । नेता सिंहले उपचार पश्चात वीर अस्पतालको सेवा प्रभावकारी रहेको र राम्रो ब्यवस्थापन प्रति खुशी ब्यक्त गरेका […]