दाँत दुखिरहन्छ ? यस्तो छ घरेलु उपचार

जाडोमा शरीरका अन्य अंगका साथै दाँत पनि दुख्ने समस्या आइलाग्छ । यसको पीडाले बच्चादेखि बूढासम्मलाई सताउँछ ।  कहिलेकाहीँ त यसको पीडा असह्य हुन्छ ।  धेरै तातो वा चिसो कुरा खाँदा, दाँतलाई राम्ररी सफा नगर्दा, क्याल्सियमको कमी हुँदा, ब्याक्टेरियाको संक्रमण हुँदा वा दाँतको जरा कमजोर हुँदा दुख्ने समस्या आइलाग्छ ।  यहाँ हामी दाँत दुख्दा आराम दिलाउने घरेलु उपचारका विषयमा चर्चा गर्नेछौं । अदुवा अदुवा काटेर चपाउँदा दाँतको पीडा कम हुन्छ । अदुवाको रस दाँतमा दल्न पनि सक्नुहुन्छ ।  प्याज प्याजका...

सम्बन्धित सामग्री

जण्डिसका लक्षण र घरेलु उपचार

काठमाडौं, ८ साउन । जण्डिस गर्मीको समयमा लाग्ने रोग हो । जण्डिस प्रायः सबै उमेर समुहका व्यक्तिमा लाग्ने गर्दछ । यो रोग कलेजोमा खराबी देखिएमा लाग्ने गर्दछ । कलेजोमा पाइने बिलिरुबिन केमिकल जसले हामीले खाएको खानालाई पचाउँने काम गर्दछ । जब कलेजोमा समस्या देखिन थाल्छ तब बिलिरुविन सबै शरीरमा फैलिदै जान्छ । जसले गर्दा हाम्रो […]

दाँतको पहेँलोपन हटाउने घरेलु उपाय

काठमाडौँ – यदि तपाईँको दाँत सेतो र चम्किलो छैन भने तपाईँलाई खुलेर हाँस्न पनि मन नलाग्न सक्छ। मुखको स्वास्थ्यसँग सम्बन्धित यो समस्याले तपाईँको आत्मविश्वासलाई पनि कम गर्छ । यस्तो अवस्थामा आज हामी केही घरेलु उपाय बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाईँले दाँतको पहेँलो तहलाई धेरै हदसम्म कम गर्न सक्नुहुनेछ । यस्ता छन् घरेलु उपचार –यदि […]

कब्जियत रोक्ने ८ घरेलु उपाय

कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन्। विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ। कब्जियतबाट मुक्त हुने आठ तरिका

पत्थरी र यसको घरेलु उपचार विधि

काठमाडौं – पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या हुने गरेको छ। हामीले दैनिक खाने खानामा विषेश ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुन्छ। हामीले खाने माछा मासु जस्ता खाद्यपदार्थ बढी खाँदा पिसाबमा युरिक एसिडको मात्रा बढ्न गएर पत्थरी हुने चिकित्सकले बताएका छन्। कफी, चिया चिसो पेय पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा […]

विभिन्न रोगको घरेलु उपचार दालचिनी

काठमाडौं – दालचिनी प्राय सबैको भान्सामा सहजै पाइन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ। सथै दालचिनी कयौं रोगको एउटै घरेलु उपचार पनि हो। दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ। यो कुरा कमैलाई मात्र थाहा छ। सीलोन दालचिनी, कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी गरेर विभिन्न प्रकार हुन्छन्। सिलोन दालचिनी अन्य दालचिनी […]

खुट्टा धेरै निदाउँछ? यी हुन् केही घरेलु उपचार

यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ।

चिसो देखि घाँटी दुखाइ सम्म, प्रभावकारी घरेलु उपचार तातो पानीको सेवन

एजेन्सी, २१ पुस । नुहाउनु र तातो पानी पिउनु दुबैले यस मौसममा धेरै रोगबाट टाढा रहन सकिन्छ । कोरोनाको तेस्रो लहर सुरु भएको छ । देशमा पनि यो भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । मास्क लगाउनु, हात धुनु, सेनिटाइज गर्नु, सामाजिक दुरी पालन गर्नु यस समयमा सबैभन्दा ठूलो सुरक्षा हो। यसलाई पछ्याउन नहिचकिचाउनुहोस्। […]

यस्तो छ रक्तअल्पताको घरेलु उपचार

१. ६ चम्चा सुपमा गुलावको केही पत्ता मिसाई पानीमा उमाल्ने र पानी उम्लेपछि केहीबेर सेलाएर पानी पिउने अनि सुप र गुलाबको पात पनि चपाएर निल्नाले यो रोगबाट चल्न सकिन्छ । २. अमलाको धुलोलाई विभिन्न दालमा मिलाएर खानाले रक्त अल्पताका रोगीहरुलाई राम्रो फाइदा गर्छ । ३. एक कप अनारको रसमा चार भागको एक भाग दालचिनीको धुलो […]

निःसन्तान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार

धेरै समयसम्म सन्तान नभएर आफूभित्र नै हिनताबोध भएमा अन्य सँगिसाथीको बच्चा देखेर आफ्नो भाग्यलाई नै दोष प्रत्यादोष दिने गर्नु भएको छ ? यदि त्यस्तो गर्दै आउनु भएको छ भने एक पटक यी घरेलु उपाय अपनाउँदा तपाईँलाई लाभ मिल्न सक्छ । घरेलु उपचार विधि १. आँखे तरुवाको गेडा ७ वटा पिनेर काँचो दूधसँग महिनावारी भएको दिनदेखि […]

वर्षाको बेलामा छाला चिलाउँछ ? यस्तो छ घरेलु उपचार !

वर्षाको बेलामा मानिसहरूलाई छाला र कपालमा अनेकथरी समस्या आइलाग्छ । विशेषगरी बच्चाहरूलाई यस्तो समस्याले सताउने गर्छ ।  वातावरणमा आर्द्रता बढ्छ अनि गर्मीका कारण शरीरबाट पसिना छुट्छ । त्यसपछि छालामा ब्याक्टेरिया जन्मन्छन् चिलाउन थाल्छ । त्यसबाट मुक्ति पाउन बजारमा अनेकथरी पाउडर पाइन्छन् तर तपाईंले घरेलु उपचारबाट यसलाई हटाउन सक्नुहुन्छ ।  कागती र बेकिङ सोडा नुहाउँदाखेरी एउटा कचौरामा दुई चम्चा बेकिङ सोडा र एक चम्चा कागतीपानीको पेस्ट बनाएर छालामा दल्नुस् । अनि १० मिनेटपछि त्यसलाई पखाल्नुस् । तपाईंको छाला चिलाउन छो...