गोरखा अस्पतालमा आईसीयू सेवा सुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

गाेरखा – गोरखा अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु गरेको छ । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आज शुक्रवारदेखि आईसीयू सेवा सुरु भएकाे हाे । पाँच शय्याको आईसीयू कक्षको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । ५० शय्याको गोरखा अस्पतालमा शय्यालगायतका उपकरण उपलब्ध भए पनि आईसीयू सेवा सुरु हुन सकेको थिएन । तर कोरोना सङ्क्रमण उच्च भएको बेला अस्पतालले २२ शय्यासम्मको एचडीयू सेवा उपलब्ध गराएको थियो । त्याे सेवालाई पाँच शय्यामा कायम राख्दै पाँच शय्याकै आईसीयू सेवा पनि स...

सम्बन्धित सामग्री

गोरखा अस्पतालमा चिकित्सक र व्यवस्थापन समितिबीचको विवाद

२५ असार, गोरखा । गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीच विवाद भएको छ । ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ (ओडीओआई) को बिषयमा छलफल गर्न आइतवार बोलाइएको बैठकमा चिकित्सक र व्यवस्थापन समितिका सदस्यबीच भनाभन भएको हो । बैठकमा समितिका सदस्यहरुले अपमानजनक र धम्कीपूर्ण व्यवहार गरेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले आकस्मिक बाहेकका अन्य सेवा अनिश्चितकालका […]

गोरखा अस्पतालले नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क दिने

४ जेठ, गोरखा । गोरखा नगरबासीका लागि गोरखा अस्पतालमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। नगरबासीलाई नि:शुल्क सेवा प्रदान गर्ने उदेश्यले गोरखा नगरपालिका र अस्पतालबिच बिहीवार सम्झौता भएको छ । सम्झौता अनुसार खोप बाहेकका ९८ प्रकारका औषधि, १८ प्रकारका प्रयोगशाला सेवा र थप १० प्रकारका अन्य सेवा नगरबासीले निशुल्क पाउनेछन् । जस अन्तरगत खोप […]

गोरखा अस्पतालमा डाक्टर कुट्ने तीन जना पक्राउ

गोरखा अस्पतालमा ड्यूटीमा रहेका डाक्टरलाई ढोका थुनेर कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्।

गोरखा अस्पतालमा ड्युटीमा रहेका चिकित्सक कुटिए

ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले कुटपिट गरेको अस्पतालले जनाएको छ।

गोरखा अस्पताललाई हव अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी

७ साउन, गोरखा । गोरखा सदरमुकामको गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गरिने भएको छ । भूकम्पपछि पुनःनिर्माण गरिएको सुविधा सम्पन्न उक्त अस्पतालमा बहु विशेषज्ञ सेवाको सुनिश्चितता र निरन्तरता दिने गरी तयारी थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले जानकारी दिए । ‘गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गर्नका लागि अस्पताल व्यवस्थापन समिति र […]

गोरखा अस्पतालमा सुत्केरी गराउने बढे

गोरखा अस्पतालमा सुत्केरी गराउनेको संख्या बढेको छ । स्त्रीरोग विशेषज्ञ थपिएपछि दुई महिनायता अस्पतालमा सुत्केरी गराउनेको संख्या बढेको हो । अस्पतालका प्रमुख डा. हरिकुमार श्रेष्ठसहित दुईजना स्त्री तथा प्रसूति विशेषज्ञ थपिएसँगै शल्यक्रिया...

गोरखा अस्पतालमा विस्तारित सेवा सुरु

गोरखा अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु गरिएको छ । फागुन १ गतेबाट विस्तारित स्वास्थ्य सेवा सुरु गरीएको हो । अस्पताल प्रशासनले मंगलबार पत्रकार सम्मेलन गर्दै विस्तारीत स्वास्थ्य सेवाका बारेमा जानकारी दिएको हो । यस सेवा अन्तरगत हरेक दिन दिउँसो ३ देखि ५ बजेसम्म विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डाक्टर हरीकुमार […]

गोरखा अस्पतालमा १२ जना नर्ससहित ३० जनालाई रोजगारीको अवसर

गोरखा अस्पतालमा १२ जना नर्ससहित ३० जनालाई रोजगारीको अवसर खुलेको छ। अस्पतालले उनीहरुलाई करारमा नियुक्त गर्न लागेको हो। अस्पतालले ७ दिनभित्र आवेदन दिन भनेको छ।

गोरखा अस्पतालको आइसोलेनसन भरियो‚ आँगनमा राखेर उपचार

गोरखा : गोरखा सदरमुकाममा रहेको गोरखा अस्पतालमा बेड अभाव भएपछि कोरोना संक्रमितलाई अस्पताल परिसरको आँगनमा राखेर उपचार गर्न थालिएको छ।अस्पतालमा रहेको आइशोलेसन बेड भरिएकाले संक्रमितलाई आँगनमा नै राखेर उपचार गर्नु परेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए।‘हाम्रो अस्पतालमा ६ बेडको मात्रै आइशोलेसन छ‚’ उनले भने‚ ‘आइसोलेसन बेड भरिएर आँगनमा राखेर उपचार दिइरहेका छौं।’अस्पतालको आँगनमा टाँगिएको टेन्टमा अक्सिजन दिएर एक सुत्केरीको पनि उपचार भइरहेको छ। उनी बैशाख १४ गते