गोरखा अस्पतालमा विस्तारित सेवा सुरु

गोरखा अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु गरिएको छ । फागुन १ गतेबाट विस्तारित स्वास्थ्य सेवा सुरु गरीएको हो । अस्पताल प्रशासनले मंगलबार पत्रकार सम्मेलन गर्दै विस्तारीत स्वास्थ्य सेवाका बारेमा जानकारी दिएको हो । यस सेवा अन्तरगत हरेक दिन दिउँसो ३ देखि ५ बजेसम्म विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डाक्टर हरीकुमार […]