गोरखा अस्पतालले नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क दिने

४ जेठ, गोरखा । गोरखा नगरबासीका लागि गोरखा अस्पतालमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। नगरबासीलाई नि:शुल्क सेवा प्रदान गर्ने उदेश्यले गोरखा नगरपालिका र अस्पतालबिच बिहीवार सम्झौता भएको छ । सम्झौता अनुसार खोप बाहेकका ९८ प्रकारका औषधि, १८ प्रकारका प्रयोगशाला सेवा र थप १० प्रकारका अन्य सेवा नगरबासीले निशुल्क पाउनेछन् । जस अन्तरगत खोप […]