गोरखा : गोरखा सदरमुकाममा रहेको गोरखा अस्पतालमा बेड अभाव भएपछि कोरोना संक्रमितलाई अस्पताल परिसरको आँगनमा राखेर उपचार गर्न थालिएको छ।अस्पतालमा रहेको आइशोलेसन बेड भरिएकाले संक्रमितलाई आँगनमा नै राखेर उपचार गर्नु परेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए।‘हाम्रो अस्पतालमा ६ बेडको मात्रै आइशोलेसन छ‚’ उनले भने‚ ‘आइसोलेसन बेड भरिएर आँगनमा राखेर उपचार दिइरहेका छौं।’अस्पतालको आँगनमा टाँगिएको टेन्टमा अक्सिजन दिएर एक सुत्केरीको पनि उपचार भइरहेको छ। उनी बैशाख १४ गते