काठमाडौं । पहिलो लकडाउन पूर्ण रूपमा नखुल्दै प्रशासनको निर्देशन अवज्ञा गर्दै छायांकनमा व्यस्त भएका चलचित्रकर्मीहरु अहिले भने गुमनाम प्रायः छन् । निषेधाज्ञा खुकुलो भएर अधिकांश पेसा–व्यवसाय पूर्ववत् रूपमा सञ्चालनमा आए पनि चलचित्र क्षेत्र भने शून्य अवस्थामै छ ।
अहिले चलचित्र क्षेत्रका कुनै पनि गतिविधि सञ्चालनका लागि प्रशासनले अनुमति दिइसकेको छैन ।...