कञ्‍चनपुरका लालझाडीवासीलाई दोदा नदीको त्रास

२१ जेठ, कञ्‍चनरपुर। आफ्नै बेगमा शान्त बगिरहेको छ, दोदा नदी । बगरभर लटरम्मै लहरेबाली फलेका छन् । बीचमा सानो छाप्रो पनि भेटिन्छन्। दोदाले बर्खायाममा बर्सेनि बिरुप देखाउँछ यहाँको बस्ती। वर्षामा तटीय क्षेत्रका स्थानीयको रातको निद र दिनको चैन उडाउँछ, दोदा। उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ। बर्सेनि कटान […]

सम्बन्धित सामग्री

लालझाडीका बासिन्दालाई नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्यता छ ।

दोदा नदी तर्न काठे पुलकै भर, एकपटक तर्दा १० रुपैयाँ शुल्क

कञ्चनपुर  - कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दा दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्न बाध्य रहेका छन्। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् । शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्...

डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास

महेन्द्रनगर । दोदा नदीको बाढीबाट पीडित लालझाडी गाउँपालिकाका स्थानीयवासीको बास विगत डेढ दशक जङ्गलमा छ । मुलुकमा व्यवस्था परिर्वतन भएर दुई पटक स्थानीय सरकारको अनुभूति पाइसकेका बाढी पीडितको पुनःस्थापना र दोदा नदी नियन्त्रणको दीर्घकालीन योजना बन्न सकेको छैन । केही दिनअघि प्रतिनिधिसभामा कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले लालझाडीमा बाढीपीडित २०६५ […]

पहिचान नभएको ३ शवको प्रहरीले गर्‍यो अन्त्येष्टि

काठमाडौँ । कञ्चनपुरमा पहिचान नखुलेको ३ वटा शव प्रहरीले अन्त्येष्टि गरेको छ । लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा भेटिएका दुईवटा र पुनर्बास नगरपालिका-१० को दोदा नदी नजिकै भेटिएको एउटा शवको पहिचान नखुलेपछि गाडिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्न नसकेपछि […]

कञ्चनपुरमा पहिचान नभएको ३ शवको प्रहरीले गर्‍यो अन्त्येष्टि

३ असोज, धनगढी । कञ्चनपुरमा पहिचान नखुलेको ३ वटा शव प्रहरीले अन्त्येष्टि गरेको छ । लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा भेटिएका दुईवटा र पुनर्बास नगरपालिका–१० को दोदा नदी नजिकै भेटिएको एउटा शवको पहिचान नखुलेपछि गाडिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले सडेको अवस्थामा भेटिएको शवको पहिचान […]

कञ्चनपुरमा सडेको अवस्थामा ३ जनाको शव भेटियो

३ असोज, धनगढी । कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । सडेको अवस्थामा  तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले आइतबार साँझ तीन […]

कञ्चनपुरमा जङ्गली हात्ती मृतावस्थामा फेला

पुनर्वास नगरपालिका–२ अमरैयामा एक जङ्गली हात्ती आज दिउँसो मृतावस्थामा फेला परेको छ । कुण्डा सबडिभिजन वन कार्यालय पचकडीयाका सहायक वन अधिकृत दिनेशकुमार यादवकाअनुसार  दोदा नदी नजिकैको खल्लास्थित स्थानीय किसानको उखु बारीभित्र जङ्गली वयस्क हात्ती मृतावस्थामा फेला परेको हो । तीन दिन अघिदेखि हात्ती यस क्षेत्रमा निरन्तररूपमा देखिँदै आएको थियो । स्थानीय बासिन्दा र वन कार्यालयका कर्मचारीले हात्तीलाई लालझाडी संरक्षण क्षेत्रतर्फ फर्काउने प्रयास गर्दासमेत फर्केको थिएन ।  ‘हात्ती बिर

कञ्चनपुरको दोदा नदी पुलको डिजाइन परिवर्तन गरेर नयाँ बनाइने

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमाथि निर्माणाधीन पुलको डिजाइन परिवर्तन गरेर बनाइने भएको छ । ४८ प्रतिशत काम सकिएपछि डिजाइन परिवर्तन गरिएको हो । पुलको फाउण्डेशनमै समस्या देखिएपछि डिजाइन फेरेर नयाँ पुल बनाउन लागिएको हो । पहिले बनाउँदै गरेको पुलमा समस्या देखिएपछि निर्माण कम्पनीलाई डिजाइन परिवर्तनका लागि अनुमति दिइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । […]

कञ्चनपुरको दोदा नदी गाँउ पस्यो, सयौँ घर डुवानमा

पछिल्लो दुई/तीन दिनदेखि कञ्चनपुरमा सामान्य वर्षा भइरहेको छ। अविरल रुपमा मुसलधारे वर्षा नभएपनि एक्कासी यहाँको पुर्वी क्षेत्रको दोदा नदीमा बाढी आएको छ।  चुरे भएर कञ्चनपुरका चार पालिका कृष्णपुर, लालझाडी, बेलौरी र...