हचुवाका भरमा तटबन्ध निर्माण गरिँदा बस्ती जोखिममा

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ चन्दापुरका रामनाथलाई मुख्य चिन्ता ज्यान जोगाउनु मै छ । बर्सेनि दोदा नदीमा आउने बाढीले बस्ती नै डुबानमा पार्ने गरेकाले उहाँमा यस्तो चिन्ता भएको हो । “नदीमा पानीको बहाव बढ्न थालेपछि सुरक्षित स्थानको खोजीमा जुट्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “ज्यानको कुनै भरोसा छैन, कुन दिन नदीले बगाएर लैजाने हो, बलियो तटबन्ध निर्माणका लागि हारगुहार …