मुस्ताङबाट गठबन्धनले खोल्यो खाता, कांग्रेसका कान्छा उम्मेदवार गौचनकाे जित

पोखरा – सत्ता गठबन्धनले मुस्ताङबाट जितकाे खाता खाेलेकाे छ। गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका प्रेमबहादुर तुलाचनलाई पराजित गर्दै प्रतिनिधिसभामा पहिलो जीत हासिल गरेसँगै गठबन्धनले जितकाे खाता खाेलेकाे हाे। गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन्। विजयी गाैचन कांग्रेस नेता रोमी गौचन थकालीका छोरा […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले खाता खोल्यो, अछामबाट श्रममन्त्री कुँवर निर्वाचित

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुरकुँवर अछाम १ बाट निर्वाचित भएका छन्। श्रममन्त्रीसमेत रहेका कुँवरले नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीको यो पहिलो जित हो। कुँवरले १९ हजार ५३४ पाउँदा एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाएका छन्।

एमालेले खोल्यो पहिलो खाता : ललितपुर २ मा प्रेमबहादुर महर्जन विजयी

प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् ।उनी  १९ हजार ७३४ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत पाएका छन् ।एमाले उम्मेदवार महर्जन विजयी भएको र यसबारे केही क्षणमा आधिकारिक रुपमा घोषणा गर्न लागेको निर्वाचन अधिकृत दिपशीखा मुनकर्मीले रातोपाटीलाई जानकारी दिइन् ।

प्रतिनिधिसभामा एमालेले विजयको खाता खोल्यो, ललितपुर-२ मा प्रेमबहादुर महर्जन विजयी

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभातर्फ नेकपा (एमाले) ले विजयको खाता खोलेको छ। एमालेले ललितपुर निवाचन क्षेत्र नम्बर २ मा जित हाँसिल गरेको हो । सो क्षेत्रमा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका हुन् । उनले १९ हजार ७ सय ३४ मत ल्याएर जित हाँसिल गरेका हुन् । यद्धपी उनको जित घोषणा हुन बाँकी छ । […]

लगातार एमालेले जितिरहेको जलजलामा कांग्रेसले खाता खोल्यो

पर्वत : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जलजला गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसले जित हात पारेको थियो। गाउँपालिकाको प्रमुखमा कांग्रेसबाट यामबहादुर मल्ल (रामकृष्ण) र एमालेबाट लालबहादुर अधिकारीले प्रतिस्पर्धा गरेका थिए। मल्ललाई तीन हजार सात सय २३ मत आउँदा अधिकारीलाई तीन हजार ७८ मत प्राप्त भए। उनीहरूको मतान्तर छ सय ४५ रहेको थियो।यस पटकको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट उनै अधिकारी चुनावी मोर्चामा छन् भने कांग्रेसबाट राजु आचार्य। यो समाचार तयार पार्दासम्म गाउ

काठमाडौंमा कांग्रेसले खोल्यो खाता : दक्षिणकालीमा दोहोरिए मोहन र बसन्ती

काठमाडौं : दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत निर्वाचित भएका छन्। ७ हजार २०१ मत ल्याउँदै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यभन्दा २००९ मत बढी ल्याएका हुन्। दक्षिकालीका बस्नेत यसअघि पनि कांग्रेसबाटै जित निकालेर मेयर रहिसकेका व्यक्ति हुन्। श्रीराम आचार्यले ५ हजार १९२…

मओवादी केन्द्रले पालिका प्रमुखमा खाता खोल्यो, डोल्पाको जगदुल्लामा रोकाय विजयी

काठमाडौं, ३१ बैशाख। नेकपा (माओवादी केन्द्र) ले गाउँपालिकामा पहिलो जित निकालेको छ। डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंङ रोकाय विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अमृता लामा विजयी भएकी छिन् । उक्त गाउँपालिकाको तीन वटा पनि माओवादीले जितेको छ। रोकायले ७७० मत ल्याएर जित हाँसिल गरेका छन् । उनका प्रतिष्पर्धी […]

डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो

नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले  एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् ।निर्वाचन आयोगका अनुसार माओवादीबाट अध्यक्षका उम्मेदवार नरसिं रोकायाले ७७० मत पाए भने एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर उपविजेता बने । यसैगरी उपाध्यक्षमा माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापा उपविजेता बनिन् ।

विराटनगरलाई हराउँदै एपिएफ विराट गोल्डकपको फाइनलमा

विराटनगर :  विभागीय टिम एपिएफ क्लब विराटनगरलाई हराउँदै विराट गोल्ड कपको फाइनल प्रवेश गरेको छ। विराटनगरस्थित सहिद मैदानमा जारी छैटौं विराट गोल्डकपमा बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले घरेलु टिम विराटनगर–११ लाई ३–२ गोलले पाखा लगायो। एफिएफका सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाको गोलमा एपिएफले जित निकालेको हो। खेलको सुरुवातमा दुवै टिम आक्रमक देखिए पनि पहिलो हाफको २६ औं मिनेटमा एपिएफले गोलको खाता खोल्यो। सनिश श्रेष्ठले गोल गर्दै एपिएफले टिमलाई अग्रत

तरकारी बेच्दै कविताको खेती : अश्रुदेखि असीम सागरसम्मको एउटा अद्भुत गहिराई

राष्ट्रिय कविता प्रतियोगितामा २०६८ सालदेखि कुनै पनि वर्ष भाग लिन छुटाएनन् उनले। निरन्तरताको प्रतिफल भने मिल्यो २०७३ सालमा। प्रतियोगितमा उनको कविता 'टेको' तेस्रो ठहरियो। यो जित नै थियो जसले उनका लागि एकल कविता बाचनको ढोका खोल्यो। पहिलो एकल वाचन। शब्दशब्दमा बटुले वाहवाही। खुशी नहुने कुरै भएन। तर, त्यहीँ बजेको तालीको…

नेपालको पहिलो जित

डिफेन्डिङ च्याम्पियन नेपालले साफ यू–१८ च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । भुटानमा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई २–० ले हराउँदै अंकतालिकामा खाता खोल्यो ।