राष्ट्रिय कविता प्रतियोगितामा २०६८ सालदेखि कुनै पनि वर्ष भाग लिन छुटाएनन् उनले। निरन्तरताको प्रतिफल भने मिल्यो २०७३ सालमा। प्रतियोगितमा उनको कविता 'टेको' तेस्रो ठहरियो। यो जित नै थियो जसले उनका लागि एकल कविता बाचनको ढोका खोल्यो।
पहिलो एकल वाचन। शब्दशब्दमा बटुले वाहवाही। खुशी नहुने कुरै भएन। तर, त्यहीँ बजेको तालीको…