मओवादी केन्द्रले पालिका प्रमुखमा खाता खोल्यो, डोल्पाको जगदुल्लामा रोकाय विजयी

काठमाडौं, ३१ बैशाख। नेकपा (माओवादी केन्द्र) ले गाउँपालिकामा पहिलो जित निकालेको छ। डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंङ रोकाय विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अमृता लामा विजयी भएकी छिन् । उक्त गाउँपालिकाको तीन वटा पनि माओवादीले जितेको छ। रोकायले ७७० मत ल्याएर जित हाँसिल गरेका छन् । उनका प्रतिष्पर्धी […]

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा कांग्रेसका चापागाईं विजयी

बुटवल : जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमाकान्त चापागाईं विजयी भएका छन्। शनिवार सम्पन्न भएको निर्वाचनमा चापागाईंले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर घर्ती मगरलाई पराजित गर्दै प्रमुखमा विजयी भएका हुन्। चापागाईंले २० मत प्राप्त गरी विजयी हुँदा एमालेका घर्ती मगरले १२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले…

नवलपरासीको जिसस प्रमुखमा एमालेका यादव विजयी

बुटवल : जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। मंगलवार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुखमा एमालेका रुद्धल यादव विजयी भएका हुन् ‍। यादवले ७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत ल्याए। उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका छन्। चौधरीले…

भक्तपुर जिसस प्रमुखमा एमालेका ईश्वरबहादुर थापा विजयी

जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वरबहादुर थापा विजयी भएका छन्। उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छन्। गोलाप्रथाबाट उनीहरु दुवै जना जिसस प्रमुख र उपप्रमुखमा विजयी भएका हुन्।...

भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

भक्तपुर – जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन्। गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन्। उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छन्। जिल्ला समन्वय समितिका लागि यहाँं आठ जना मतदाता थिए। चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन्। जिल्लामा सत्ता गठनबन्धनको […]

कैलालीको गौरीगंगामा प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी

धनगढी – कैलालीको गौरीगंगा नगरपालिकामा प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा माओवादी केन्द्रका देवीदत्त कँडेल र उप प्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बम विजयी भएका हुन्। शुक्रवार सम्पन्न मतगणना अनुसार १३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कँडेल प्रमुखमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय […]

मोरङको रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

मोरङको रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा कांग्रेसका नागेश्वरप्रसाद सिंह गंगाईले १३ हजार १ सय ३५ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी...

सिरहाको धनगढीमाई नगर प्रमुखमा एमाले र उप प्रमुखमा कांग्रेस विजयी

सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा  कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा एमालेका शिवशंकर महतोले ७ हजार ५६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्प्रधी कांग्रेका रामचन्द्र...

टिकापुरको प्रमुखमा नागरिक उन्मुक्ति विजयी

कैलाली, जेठ ५ । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा रामलाल डगौरा थारु विजयी भएका हुन् । थारुले तीन दलीय गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेसका नवराज रावललाई हराएका छन् । उनले नौ हजार ६४२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत […]

संखुवासभाको पाँचखपनको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी

३ जेठ, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार विपिन राई विजयी भएका छन् । नेकपा एमालेका हिन्दुकुमार राईलाई १ हजार ३५१ मत हराउँदै कांग्रेसका राई प्रमुखमा विजयी भएका हुन् । राईले ४ हजार ७८८ र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिन्दुुकुमारले ३ हजार ४३७ मत ल्याएका छन् । विपिन राई यस अघिका […]

केपिलासगढी गाउँपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपा विजयी

केपिलासगढी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका समिर राई विजयी भएका छन्। निकटतम् प्रतिद्धन्द्धी नेकपा (एकीकृत समाजवादी)का माइतीराज राईलाई हराउँदै समिर गाउँपालिका प्रमुखमा विजयी भएका हुन्।  समिरले दुई हजार २४४ मत ल्याएर विजयी...