नेपालको पहिलो जित

डिफेन्डिङ च्याम्पियन नेपालले साफ यू–१८ च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । भुटानमा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई २–० ले हराउँदै अंकतालिकामा खाता खोल्यो ।