एकीकृत समाजवादीले खाता खोल्यो, अछामबाट श्रममन्त्री कुँवर निर्वाचित

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुरकुँवर अछाम १ बाट निर्वाचित भएका छन्। श्रममन्त्रीसमेत रहेका कुँवरले नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीको यो पहिलो जित हो। कुँवरले १९ हजार ५३४ पाउँदा एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाएका छन्।

सम्बन्धित सामग्री

श्रममन्त्री कुँवर अछाम १ बाट फराकिलो मतान्तरले विजयी

अछाम १ बाट श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी भन्दा ४,४८९ मत बढी ल्याएर उनी विजयी भएका हुन् ।  नेकपा (एकिकृत...

श्रममन्त्री कुँवर अछाम-१ बाट उम्मेदवार सिफारिस

१३ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा  निर्वाचनका लागि अछाम-१ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् । कुँवरलाई एकीकृत समाजवादीले १ नम्बर क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर २ बाट भने नमराज न्यौपाने र देबेन्द्र दुई जना सिफारिस भएका छन् । उनीहरूको […]

मन्त्रालयको कल सेन्टरमा बसेर श्रमिकका गुनासो सुन्दै श्रममन्त्री कुँवर

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन्। श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन्। उनले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मेलेसिया तथा अन्य देशमा जान […]

श्रममन्त्री कुँवर र आइएलओका राष्ट्रिय निर्देशक डा. रिचार्डबीच भेटवार्ता

काठमाडौं, २५ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराएका थिए । त्यस्तै मन्त्री कुँवरले आइएलओले नेपालको श्रम व्यवस्थित […]

श्रममन्त्री कुँवर र युएइका राजदूत नक्विबीच भेट

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएइ) का राजदूत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदूत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुगेका थिए ।उनीहरूबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुद बनाउने विषयमा छलफल भएको छ । युइएमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने विषयमा पनि कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।राजदूत नक्विलाई मन्त्री कुँवरले युएइबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह

श्रममन्त्री कुँवर र यूएईका राजदूत नक्विबीच भेटवार्ता

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (यूएई) का राजदूत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदूत नक्वि र मन्त्री कुँवरबीच बुधबार मन्त्रालयमा छलफल भएको हो ।उनीहरुबीच नेपाल र यूएईबीचको सम्बन्ध अझै मजबुद्ध बनाउने विषयमा छलफल भएको छ । यसैगरी यूएईमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने […]

को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन् । एकीकृत समाजवादीको गत २० जेठमा बसको सचिवालय बैठकले कुँवरसहित अन्य चारजनालाई मन्त्रीका लागि सिफारिस गरे पनि झन्डै २४ दिनपछि मन्त्री नियुक्त भएका हुन् । विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवरले तत्कालीन माओवादी जनयुद्धमा समेत एमालेलाई जिल्लामा स्थापित गराउन […] The post को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक.

को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

काठमाडौं, १३ असार : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन् । एकीकृत समाजवादीको गत २० जेठमा बसको सचिवालय बैठकले कुँवरसहित अन्य चारजनालाई मन्त्रीका लागि सिफारिस गरे पनि झन्डै २४ दिनपछि मन्त्री नियुक्त भएका हुन् । विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवरले तत्कालीन माओवादी जनयुद्धमा समेतएमालेलाई जिल्लामा स्थापित गराउन […]

को हुन् नवनिर्वाचित श्रममन्त्री कुँवर?

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन्। एकीकृत समाजवादीको गत २० जेठमा बसेको सचिवालय बैठकले कुँवरसहित अन्य चारजनालाई मन्त्रीका लागि सिफारिस गरेपनि झण्डै २४ दिनपछि मन्त्री नियुक्त भएका हुन्। विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवरले तत्कालीन माओवादी जनयुद्धमा एमालेलाई जिल्लामा स्थापित गराउन सक्रिय भूमिका निर्वाह गरेका […]

नवनियुक्त श्रममन्त्री कुँवर को हुन् ?

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन् । एकीकृत समाजवादीको गत २० जेठमा बसेको सचिवालय बैठकले कुँवरसहित अन्य चार जनालाई मन्त्रीका लागि सिफारिस गरे पनि तीन सातापछि मन्त्री नियुक्त भएका हुन् । विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवरले तत्कालीन माओवादी जनयुद्धमा समेत एमालेलाई जिल्लामा स्थापित गराउन […]