जलवायु परिवर्तनको प्रभाव घटाई जीवन सहज बनाउनु प्रमुख चुनौती : राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती रहेको बताएका छन्।मंगलवार ललितपुरमा इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहमा नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताए। उनले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानि पुगेको जिकिर गरे।उनले नेपाल जस

सम्बन्धित सामग्री

सञ्चारमाध्यमका चुनौती सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ : सूचना प्रविधिमा आएको परिवर्तनसँगै सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौती सम्बोधन गर्नुपर्ने तथा मिडियाहरु व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा  सरोकारवालाहरूले जोड दिएका छन्। शुक्रवार प्रेस काउन्सिल नेपालको आयोजनामा यू-ट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक सम्पादक संवादमा सरोकारवालाहरुले मिडियाहरु व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।उनीहरुले मिडियाहरु आर्थिक रुपमा संकटपूर्ण रहेको उल्लेख गर्दै मिडियालाई संकटबाट जोगाउनुपर्ने बताए।

चीनको बीआरआईका कारण विश्वभर वातावरणमा नकारात्मक प्रभाव बढ्दो

पछिल्ला केही वर्षयता चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका कारण वातावरणमा परेको नकारात्मक प्रभाव अझ स्पष्ट हुँदै गएको छ । वातावरणीय हिसाबमा संवेदनशील क्षेत्रमा बीआरआईमार्फत् निर्माण अघि बढाइएका रेल तथ सडकजस्ता पूर्वाधार परियोजनाले वन्यजन्तु एवम् वासस्थानको लोप, उच्च प्रदूषणजस्ता चुनौती निम्त्याएको छ भने आदिवासीको जीवनशैलीमा पनि नकारात्मक प्रभाव पारेको छ । खनिज पदार्थ, कृषि […]

साइबर अपराध, चुनौती र समाधान

सूचना प्रविधिको विकाससँगसँगै उत्पन्न भएको चुनौती साइबर अपराध हो । विश्वभर फैलिएको साइबर अपराधको प्रभाव नेपालमा पनि परिरहेको छ । डिजिटल प्रविधि र इन्टरनेटको बढ्दो प्रयोगले मानवीय कार्यलाई छिटोछरितो र प्रभावकारी बनाई लाभान्वित गराएको छ । यसको सँगसँगै यही लाभदायक प्रविधि अपराधीका निम्ति पनि सहज माध्यम बन्दै छ । अपराधीले यसलाई औजारका रूपमा प्रयोग गरिरहेका […] The post साइबर अपराध, चुनौती र समाधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव नै अर्थतन्त्रको मुख्य चुनौती’

काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सिनाले बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताउनुभएको छ । एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा डा. तिमिल्सिनाले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राकोसमेत अवमूल्यान भएरको बताउनुभयो । उहाँले डलरको मूल्य बढेको कारण […]

सन् २०२४ सम्ममा हल्ट प्राइजको सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमाडौं । हरेक वर्ष संयुक्त राष्ट्रसंघले हल्ट प्राइज फाउण्डेशनलाई एउटा चुनौती प्रदान गर्दै आइरहेको छ । यस वर्ष हल्ट प्राइजलाई करिब दुई हजार व्यक्तिलाई कम्पनी सिर्जना गरी रोजगारी दिने चुनौती रहेको छ । सन् २०२४ सम्ममा यसको सकारात्मक प्रभाव हुनुपर्ने अपेक्षा गरिएको छ । यस वर्षको सुरुदेखि नै चुनौती पूरा गर्न र ग्रान्ड फिनालेका लागि सहभागीहरूलाई […]

भारतको नयाँ बजेटले नेपाललाई थप ‘चुनौती’

भारतले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०२२-०२३ को बजेटले नेपालका लागि चुनौती थपेको अर्थविद्हरूले बताएका छन् । भारतीय अर्थमन्त्री निर्मला सीथारमणले बजेट सार्वजनिक गरेसँगै त्यसको प्रभाव नेपालमा पनि पर्ने आकलन गरिएको हो ।नजिकिँदै गरेको चुनावलाई ध्यानमा राखेर भारतले आर्थिक वृद्धि केन्द्रित बजेट ल्याएको छ । बजेटमार्फत व्यवसाय केन्द्रित वातावरण बनाउन र आन्तरिक तथा बाह्य व्यवसायलाई […]

यी देशहरु चीनको प्रभाव रोक्न एकजुट

एजेन्सी, ११ माघ । चीनको बढ्दो प्रभाव र आक्रामक उपस्थितिपछि विश्वका शक्तिशाली देशहरु एकजुट हुन लागेका छन् । चीनलाई चुनौती दिन विश्वका चार प्रमुख देशहरू अमेरिका, भारत, अस्ट्रेलिया र जापानले संयुक्त अभियान चलाउने भएका छन्। जापानको राजधानी टोक्योमा प्रस्तावित द क्वाडरिलेटरल सिक्योरिटी डायलग (क्वाड) शिखर सम्मेलनमा यी चार देशका नेताहरूले चीनमाथि मिलेर कडा रणनीति बनाएका […]

चीनलाई फिलिपिन्सको चुनौती, चीनले बनाएको समुन्द्री कानून पालना नगर्ने

एजेन्सी, ७ असोज। चीनको बढ्दो प्रभाव र तनावका बीच बेइजिङको संशोधित समुद्री कानूनलाई फिलिपिन्सले पालना नगर्ने भन्दै चुनौती दिएको छ । चीनले यस्तो कानुन बनाएको छ जसको लागि अब दक्षिण चीन सागरमा यात्रा गर्ने विदेशी जहाजहरुले चिनियाँ अधिकारीहरुलाई जानकारी दिनुपर्ने छ । तर, फिलिपिन्सले अन्तर्राष्ट्रिय कानुन नै उल्लघन गरेर जारी गरेको नयाँ समुद्री कानुलाई मान्यता […]

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाबीच चीनलाई चुनौती दिनेगरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। सम्झौतासँगै अस्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी...