भारतले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०२२-०२३ को बजेटले नेपालका लागि चुनौती थपेको अर्थविद्हरूले बताएका छन् । भारतीय अर्थमन्त्री निर्मला सीथारमणले बजेट सार्वजनिक गरेसँगै त्यसको प्रभाव नेपालमा पनि पर्ने आकलन गरिएको हो ।नजिकिँदै गरेको चुनावलाई ध्यानमा राखेर भारतले आर्थिक वृद्धि केन्द्रित बजेट ल्याएको छ । बजेटमार्फत व्यवसाय केन्द्रित वातावरण बनाउन र आन्तरिक तथा बाह्य व्यवसायलाई […]