सन् २०२४ सम्ममा हल्ट प्राइजको सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमाडौं । हरेक वर्ष संयुक्त राष्ट्रसंघले हल्ट प्राइज फाउण्डेशनलाई एउटा चुनौती प्रदान गर्दै आइरहेको छ । यस वर्ष हल्ट प्राइजलाई करिब दुई हजार व्यक्तिलाई कम्पनी सिर्जना गरी रोजगारी दिने चुनौती रहेको छ । सन् २०२४ सम्ममा यसको सकारात्मक प्रभाव हुनुपर्ने अपेक्षा गरिएको छ । यस वर्षको सुरुदेखि नै चुनौती पूरा गर्न र ग्रान्ड फिनालेका लागि सहभागीहरूलाई […]